गाउँमाअसार महिना लागेकोछ
पानीपरेको होला रोपाइँ गर्दैहोला
खोलानाला बढ्योहोला कतै पहिरोगयो होला तेहिभयरआज #दिप_श्रेष्ठ दाजुको गित सुन्न मन लाग्यो
हरेक रात सपनिमा ऐठन हुन्छ गाउँ मा सायद पहिरोगयोकी,डाडा पारिको घामलाइ हेर्दै #मेरि_आमा_र_बाबा मलाइ सम्झदै होला घर छोर्दा बिजेका काडा हौ