Home
Language
English
Türkçe
Bahasa Indonesia
About
Privacy Policy
Terms of Service
Pricing
Sign In
Download All
Share
सुदामा
@subas_sg
मेरो नाम सुबास।तर राशिको नाम प्रेम। साथिले गोपाल भन्छन्। गाउँले ले सुदामा। अनि मायाले बोलाउदाँ सबैले सुबु भन्छन्। फलो गर्छु फलो ब्याक गरिदिनु भए आभारी हुन्छु।
kathmandu
Joined January 2016
1.5K
Following
2.4K
Followers
416
Posts
Pinned Tweet
सुदामा
@subas_sg
over 10 years ago
जसले अरूलाई पिडा दिदै हिड्छन्, उनिहरूलाई नै चाहिन्छ फेरि भएभरको खुसी।।
सुदामा
@subas_sg
almost 4 years ago
बालेन जस्तो नझुक्नु , सन्दिप जस्तो नलुक्नु , हिन्दा ठेस नलागोस् , पलको जस्तो केस नलागोस् , सरस्वतीले सदैव बास गरुन , समीक्षा जस्ता छेउ नपरुन् , किन्ने चिजबिज सस्तो होस् , भाग्य भेलु बाजे को जस्तो होस्, HAPPY DASHAIN
सुदामा
@subas_sg
over 5 years ago
सुदामा
@subas_sg
over 6 years ago
#IamWithManisha
Who to follow
आभास मगर
@BalalTezz
छैन
Pratik Niroula
@pratikniroula9
ॐ सर्वे भवन्तु सुखिनः सर्वे सन्तु निरामयाः । सर्वे भद्राणि पश्यन्तु मा कश्चिद्दुःखभाग्भवेत् । ॐ शान्तिः शान्तिः शान्तिः ॥
डीपी गौतम
@DhanprasadKc
"आफुमा धैर्यता राख्न सिक्नुहोस किनकी हरेक कुरा सहज हुनुभन्दा अगाडि कठिन नै हुन्छ।"
सुदामा
@subas_sg
over 6 years ago
अझै lockdown बढेमा हिजो राहत दिने हरु नै राहत लिने लाइन मा हुने छन् । सरकार रणनीति परिवर्तन गर !
सुदामा
@subas_sg
over 6 years ago
"Oli र Oil दुबैको भाउ शुन्य भन्दा तल।" मनपरो।
#copied
सुदामा
@subas_sg
over 6 years ago
भगवान् ले सबै काे हेर बिचार गर्न नसक्ने भएर अामा बनाए सम्पूर्ण अामाहरूमा सेवा ढाेग नमन् ।
सुदामा
@subas_sg
over 6 years ago
अध्यादेश अर्कैलाई भन्थे , हो रैच !!! प्रसङ्ग: समाजवादी पार्टी र राजपा एकताको।
सुदामा
@subas_sg
over 6 years ago
असी करोडको राहत बाँडिसकियो भनेको सुन्दा पनि पचास साठी करोड जति त्यसैमा भ्रष्टाचार भैसक्यो होला जस्तो लागिसक्यो ।
सुदामा
@subas_sg
over 6 years ago
गरिबले उधारो किन्ने नुन पसल बन्द छ धनीले पास्ता किन्ने भाट्भटेनी खुल्ला छ 😞😞
सुदामा
@subas_sg
over 6 years ago
आबुइ नि !आज मात्र 8जना कोरोना पोजेटिभ भन्छन् त के हो ? अब बल्ल वास्तविक संकट सुरु भए जस्तो छ ।
सुदामा
@subas_sg
over 6 years ago
लकडाउनको मौका छोपी काठमाडौंका सडकमा धमाधम कालोपत्रे हुँदै रहेछन् ! कति बिरोध, गुनासा मात्रै गर्नु ! राम्रो कामको सह्राना पनि गर्ने गरौँ !
सुदामा
@subas_sg
over 6 years ago
जिम्मेवार निकायमा आशनगरि गैर जिम्मेवारीपूर्ण कामगर्ने र यो कोरोनाको महामारीलाई भ्रस्टचार र कालो बजारीको अवसर ठान्ने सबैलाई कोरोनाले लैजाओस्!!
सुदामा
@subas_sg
over 6 years ago
मलाई वास्ता भएन भनेर कोरोना नै डिप्रेशनमा जान्छ कि क्याहो नेपालमा कोरोनाको त कुरै हरायो l 🤔
सुदामा
@subas_sg
over 6 years ago
चाईनाले बिरामी जाँच्न उपकरण पठाइदियो, ईन्डियाले उपकरण जाँच्न बिरामी पठाइदियो।😁😁
सुदामा
@subas_sg
over 6 years ago
हे सरकार कि Lockdown खुकुलो बनाउ कि स्वाब परीक्षणमा तीब्रता देऊ !! Lockdown मात्र सामधान होइन।
सुदामा
@subas_sg
over 6 years ago
कसैले रिर्चाजकार्ड हाल्देउन बरू तिम्रो फोटो profile मा राख्दिन्छु।।😃😃😃😃 समस्या Lockdown को
सुदामा
@subas_sg
over 6 years ago
राष्ट्रपतिले सितलनिवास बाट एयरपोर्ट जान हेलिकप्टर चढ्ने, अनि मेरो देशका मजदुरहरु सोलुखुम्बुबाट बर्दिया पैदल हिड्नुपर्ने ? कठै देश
सुदामा
@subas_sg
over 6 years ago
बिपत्ति पनि कस्तो कस्तो आको हो ! २०७२ सालमा घर भित्र पस्दा ज्यान जोखिममा हुन्थ्यो l २०७६ सालमा घर बाहिर जादा ज्यान जोखिममा छ बा !
सुदामा
@subas_sg
over 6 years ago
भोलि र पर्सी उपत्यका बाहिरा जान बस खुल्छ भन्या रैनछ! भोलिपर्सि खुल्छ भन्या रछ।😂
सुदामा
@subas_sg
over 6 years ago
भोलि घर जाने भनेर भएभरका तरकारी छिमेकीलाई बाँड्देको । अब कुन मुखले माग्नु !
Last Seen Users on Sotwe
Kağan zeliha çiftiz
Seen from
Turkey
ด้านมืดเงี่ยนมาก ชอบแนวตื่นเต้น แอบดู รุ่นแม่
Seen from
Thailand
MR. Y
Seen from
Germany
İÇERİK DENİZİ
Seen from
Turkey
Hoàng Tuấn k10
Seen from
Vietnam
🖖fingering Solo
Seen from
Brazil
Adeel
Seen from
Saudi Arabia
小蓝短剧
OLGUN GEZGIN 50
Seen from
Netherlands
alpha 777
Seen from
Egypt
Trends for you
1
Oregon
Under 10K tweets
2
#AEWAllOut
Under 10K tweets
3
Tati
Under 10K tweets
4
Demond
Under 10K tweets
5
Barcelos
Under 10K tweets
6
Gophers
Under 10K tweets
7
Kamario Taylor
Under 10K tweets
8
Alberto Mendoza
Under 10K tweets
9
Star Wars
Under 10K tweets
10
#DiorSummer27
Under 10K tweets
Most Popular Users
1
Elon Musk
@elonmusk
241.7M followers
2
Barack Obama
@barackobama
119M followers
3
Cristiano Ronaldo
@cristiano
114.4M followers
4
Donald J. Trump
@realdonaldtrump
111.9M followers
5
Narendra Modi
@narendramodi
107.2M followers
6
Rihanna
@rihanna
98.7M followers
7
NASA
@nasa
92.4M followers
8
Justin Bieber
@justinbieber
91.8M followers
9
KATY PERRY
@katyperry
90M followers
10
Taylor Swift
@taylorswift13
83.9M followers
11
Lady Gaga
@ladygaga
75.4M followers
12
Virat Kohli
@imvkohli
73.4M followers
13
Kim Kardashian
@kimkardashian
70.9M followers
14
YouTube
@youtube
68.8M followers
15
Neymar Jr
@neymarjr
66.4M followers
16
Bill Gates
@billgates
65.2M followers
17
Selena Gomez
@selenagomez
63.1M followers
18
The Ellen Show
@theellenshow
62.3M followers
19
CNN
@cnn
61.8M followers
20
X
@x
60.7M followers
Olivia
Online
✨
⭐
💫