पहिलो दिन भेटदा जस्तो सुन्दर देखिएकी थियौ आज तिमी मलाई धेरै हेर्न मन थियो यो मन अघाएको थिएन आँखा ले तुलसीपुर का चोक चोक गल्ली गल्लि चाह्र्दै थिए तिमी गुडिरह्यौ एक नाश ले मन आतियो
यी आँखा,तन मन ले तिमि लाई तुलसीपुर का चोक चोक ,गल्ली गल्लीमा ,पसल,फुटपाथ ,हरु मा खोजी रहे,हेरि रहे मन ले गैसकी भन्ने बिश्वास नै गर्न सकेको थिएन ,तर सत्य तेहि थियो तिमी एक नाश ले गुडिरहेको थियौ,मानौ जानै नपरेको भए हुदो भने जसरी टोलाई रहेकी थियौ ।
नयाँ बर्ष २०८० को यश पावन घडीमा हजुर लगायत हजुर को सम्पुर्ण परिवारजनमा सु स्वास्थ्य ,दीर्घआयु उत्तर उत्तर प्रगति एवम सुख शान्ति समृद्धि को हार्दिक मंगलमय शुभकामना व्यक्त गर्द्छु ।