म एउटा सानो मान्छेको कोकाह ल्याउने सपना पूरा गर्न ९९ दिनसम्म हजुरहरुले गर्नुभएको साथ र सहयोग प्रती आभारी छु।
प्रत्यक्ष र अप्रत्यक्ष रुपमा सहयोग गर्नुहुने लाखौ जनतालाई धन्यवाद बाहेक केही दिन सक्दिन,
यहाँहरुको माया र साथको लागी सधै आभारी रहनेछु !🙏🙏💝
सबैमा एकमुष्ठ धन्यवाद । थपिएको मत थपिएको जिम्मेवारी हो। आज इक्छाकामना क्षेत्रमा केही कार्यक्रम पछि, कहि पनि बधाई कार्यक्रम नराखिदिनु होला। हामी सिधै काममा लाग्न चाहन्छौं।
राष्ट्रिय स्वतन्त्र पार्टी स्थापनाको मूल उद्देश्यलाई संसदमा तपाईंको प्रतिनिधित्वले स्वर्णिम आयाम दिने छ भन्ने कुरामा म विश्वस्त छु। प्रतिनिधि सभा सदस्य निर्वाचित हुनुभएकोमा बधाई छ। @SwarnimWagle
#रबि_लामिछाने को केसले हाम्रा उत्कृष्ट भनिएका पत्रीकाहरु यहाँका नेताहरुको ट्वाईलेट पेपर रहेछ्न भन्ने थाहा भो।
बरिस्ठ भनिएका पत्रकारहरु नेताहरुको वरिपरि लोटा लिएर कुद्ने लँगौटिया रहेछन्।
...अनि टिभी च्यानलहरु नै यिनै नेताको नदेखे झै गर्ने कालो चस्मा!!
.....प्रमाणीत नै भो नि हैन र?
३ दिन देखी नपुगेको निन्द्रा आज भरत होकी भारत नामक निन्द्रे चलचित्र ले पुर्याइदियो धन्यवाद साथी @Keshavojha051 निन्द्रा पुर्याउन हजुरले खेल्नु भएको अहम भूमिकाको लागि 🤬🤬🤬