प्रेस काउन्सिल नेपालको विपद् सम्पादकीय निर्देशिका क्विजमा मैले १५ मध्ये १५ प्रश्नको सही जवाफ दिएँ। मेरोभन्दा राम्रो गर्न सक्नुहुन्छ? https://t.co/GLuGJQB8tZ
मूर्ख नेपाली
संघियता चाहिँदैन भन्ने-चित्र बा.केसीलाई भाेट खाेइ
राष्ट्र धर्म सापेक्ष हुनुपर्छ भन्ने-आनि कमल थापालाई भोट खोइ
राष्ट्र व्याहारिक सुधारवादी र प्रगतिशिल हुनुपर्यो भन्ने-अनि रबिन्द्र मिश्रलाई भोट खोइ अनि
हामी चुनावको बेला चाहिँ सधै रक्सी र मासुकाे पछाडी अनि बिकास खै?
महामहिमा राष्ट्रपतिलाई जाबो एउटा साइकल चलाउन आउदैन भने हामी कसरी कल्पना गरौ कि उहाँलाई राष्ट्र चलाउन आउछ। एउटा राष्ट्र प्रमुख भनेको लगभग सबै कुरामा दक्ष हुनु जरुरत छ किन भने देशमा कुनै परिस्थिति आएको बेला तेसैमा चलयमान हुनजरुर छ।
"न मच्चने पिङको सय झटका"