क्या रमाइलो थियोे,त्यो बाल्यकाल फर्किएर त आउदैन तर पनि खुसी हुन चाहिँ बाल्यकाल बाटनै सिक्नु पर्छ,आकश बाट पानी बर्षा हुदा,हिलोमा चिप्लेटी खेदै रमाउनुको खुसि बेग्लै थियो ।
अनि भन्ने गर्थेउ "हर हर महादेव पानी अझै वर्षाइ दे" भन्दा पानी झन बर्सिएको महसुस हुन्थ्यो ।
#परिवर्तन सोच💚🌿😊
✍️यो संसारमा कसैको पनि तेती धेरै केज्री फ्यान हुन सकिएन जति आफ्नो आमा र बुबा प्रति छु।❣️
बुबाको त्याग,
आमाको विशालता,माया,सहनशीलता 🙏❣️💝
सबै कुराहरू शब्दमा बयान ��र्न सकिदैन ।✍️
यो मन प्रकृतिमै गुम्न चाहान्छ।
बादलुको घुम्टो ओढेर चरा जस्तै धेरै टाठा एकान्तमा घुम्न चाहाने यो मन,
कुहिरो र हिउको सेतो बर्को ओढेर बिहानिको न्यानो घामको झुल्को सगँ रम्न चाहाने यो मन,
स्वर्गबाट झरेका टुक्रा जस्ता हरिया फाटहरूको सौद्धर्यमै झुम्न चाहाने यो मन,
शब्दनै अटेन😉😊
न्यूरोड नाम धेरै प्रसिद्ध नाम रहेछ।
पोखरामा- न्यूरोड
काठमाडौंमा- न्यूरोड
सुर्खेतमा- न्यूरोड (दैलेख सम्मको यात्रामा)
नेपालगन्जमा- न्यूरोड (धनगढी सम्मको यात्रामा)
कोहलपुरमा- न्यूरोड( " ")
ज्ञान :- आफ्नो गाउको नाम पुरानो रोड भएर होला अझै सम्म बाटो पिज नभएको
#अनुभव😁
Its doesn't matter how long it take but I don't want lose my hope becoz my turn will come.
stay focused.
stay strong.
Stay happy.
have good day.beautiful people💚✍️🤗
#goodmorning