हामीलाई प्रचण्डज्यूभन्दा प्रचण्डज्यूलाई प्रधानमन्त्री बनाउने सांसदहरु माथि शंका लाग्यो ।
दिल्लीको आदेश मान्ने सांसदको बहुमत रहेछ सरकारमा ।
भारतीय गुलामहरुले देश चलाउदैछ र म मात्र बिरोधमा ?
र, म मात्र अदालतको अवहेलनामा ?
सबैजना मरेका लाशहरु हुन् ?
लु है नया प्रयोग सफल भयो।
अहिले सुरुवातमा सानो turbine प्रयोग गरेर वडा कार्यालयलाई पुग्ने बिजुली निकालियो, बिस्तारै ठुला turbine को प्रयोग गरि धरानलाई पुग्ने बिजुली निकाल्नेछौ ।🙏