Need a little help choosing a #GalaxyS24 Ultra color? It's the Titanium Violet #GalaxyS24 Ultra for #RM of @BTS_twt. 🐨 What about you? Get yours now 👉 https://t.co/iqpYlPw2hN
❤️ this post to see what other @BTS_twt members picked for themselves.
हिमाल नै हिमाल भाको देशको मान्छे तँलाई त यस्तो हिउँ केही जस्तो लाग्दैन होला है !
साथी ले सोध्यो
हो नि यस्तो जाबो के नै हो र हामी त हिउँमा खेल��दै हुर्केको मान्छे मैले नि गफ हान्दिऐ !
तर कस्सम मैले जापान आऐरै पहिलो चोटी देख्या हु हिउँ परेको 😆😆😅
६० रुप्पे किलो ६० रुप्पे किलो भन्दै सब्जीवाला करायो भने कोही निस्किदैनन्
३० रुप्पेको आधा किलो ३० रुप्पे���ो आधा किलो भन्यो भने बल्ल किन्न निस्किन्छन्
हाम्रा टोलका महिला हरु बहुत चलाख छन् 😆😆