आफ्नै पार्टीबाट सभामुख छान्न ३ महिना खपत गरेर पनि पुगेन। तेरो गुटको सभामुख कि मेरो गुटको झगडामा सिंगो संसद बन्धक छ। प्रधानमन्त्री र जनताको साक्षातकार टुटेको छ। महिमामण्डनको मात्रै भोक छ,फरक मत निषेधको हुटहुटी छ। तर पत्याइदिनु पर्ने-हरेक दिन एककदम अगाडि।
- https://t.co/dllwCueSXS
उखु किसानका पिर मर्का बुझेर हाम्रो सरकारले समस्याको समाधान निकालेको छ । "नगदे बाली उखु मा खै नगद?" भनेर सरकारको खोईरो खन्नेहरुको मुख सरकारले टालिदिएको छ। आजदेखी सरकारले उखुलाई "नगदे बाली" नभै "उधारे बाली" मा वर्गीकरण गरेको छ । उधारे बाली लगाउनेको उधारो उठाउने जि���्मा सरकारको हैन ।
क्या विकास,क्या सुशासन ! कागजमा शौचालय,कागजमै वृक्षारोपण र सडक ग्राभेल। पैसा स्वाहा ! मैदानमा न शौचालय,न रूख,न ग्राभेल। भ्रष्टाचारविरुद्ध २ महिनादेखि धर्ना छ तर छोटेराजाको शाही ठाँटका अगाडि तैँ चुप मैँ चुप।दृश्य कुनै साउथ फिल्मको भन्दा कम छैन । #PowerNews https://t.co/se2G22GGT4
Leo #Messi has scored at least 5️⃣0️⃣ goals (club & country) in 9 of the last 10 calendar years!
2010 6️⃣0️⃣
2011 5️⃣9️⃣
2012 9️⃣1️⃣ 🤯
2013 4️⃣5️⃣
2014 5️⃣8️⃣
2015 5️⃣2️⃣
2016 5️⃣9️���
2017 5️⃣4️⃣
2018 5️⃣1️⃣
2019 5️⃣0️⃣
🐐
हार्दिक बधाई राम लिम्बू लाई,एउटा महान संगीतसाधक समधुर स्वरका धनी ब्यक्तित्व, जसको लालन पोषणको कारण आज स्वस्थ भ्वाइसको जन्म गराउनुहुने गाएक प्रमोद खरेलका प्रती हार्दिक आभार।उनले रोजेको भ्वाइस अफ नेपालको चुनौतीपुर्ण यात्रालाई सफलताको पुष्ठि गरेरै छाडेका छन।Congratulations गायक खरेल
यो निर्वाचनले हामीलाई स्पष्ट सन्देश दिएको छ, हामी मतदाताको कानसम्म पुगेका रहेछौँ, मनमा पुग्न बाँकी रहेछ।
हामीलाई मत दिनुहुने, नदिनु हुने सम्पूर्ण मतदाताहरूमा धेरै धेरै धन्यवाद दिन चाहन्छौँ।
काम गर्छौँ। तपाईँहरूको मन पनि जित्छौँ।
अभियान, सङ्गठन अनि स्पष्ट नीति बोकेर फेरि आउनेछौँ।
सानो बेला खेल्दाखेल्दै झमक्क साँझ परेको अनि ढिला घर पुग्दा अामाले गाली गरेको, अझै याद छ नि तपाईलाई ?
एक साँझ सप्तरी बराहीपुरका बालबालिका पाङ्ग���रा गुडाई खेल्दै थिए ।