ब���कस भित्र बिदेशी चक्लेट बाेकेर आउने बाबू आज आफै बाकस भित्र आउदा त्याे नाबालक शिशुले आजिवन चक्लेटकाे त्याे मिठासलाई बिसादि सम्झनेभाे। आखिर कति दिन जन्ताकाे सास बेचेर रेमिट्यान्सको भरमा देश चलाउछ याे सरकार ।।😢😢
#Nepal #NepalPress #nepali #foreignemployment #HelloMyYouth #DEAD