नव वर्ष २०८२ मा तपाईहरूको जीवनले सात्विकताको पहिचान,सम्भावनाको खोजी,सफलताको गन्तब्य,उर्जावान् समयको सदुपयोग,निहित क्षमतामा निखरता ,यथेष्ट सेवाभाव ,धैर्यतामा अभिवृद्धिका साथै सबैमा प्रेम ,सद्भाव र हार्दिकता अनुभूत गराउन सक्ने माधुर्य कला पहिल्याउन सकोस्!सबै सबैमा शुभकामन��।।🙏