कपोकल्पित, भ्रामक, झुठो र बनावटी विज्ञप्ति सार्वजनिक गरेर देशलाई खोक्रो बनाएका भ्रष्टहरूलाई जोगाउने दुस्साहस गरेका व्यक्तिलाई पनि कारवाहीको दायरामा ल्याउनुपर्छ !! ती चाहे नीजि सचिव, सल्लाहकार र स्वकिय सचिवहरू किन नहुन !! भ्रष्टाचारमा सहयोग गरेको आरोपमा छानविन हुनुपर्छ !!
खड्ग ओली, रमेश लेखक, पृथ्वीसुब्बा, आरजु देउवासहित मन्त्रिपरिषदका सबै सदस्य प्रहरी प्रमुख र काठमाडौैंका प्रजिअलाई तत्काल गिरफ्तार गरि ज्यान मुद्दा चलाइयोस्।
सम्माननिय उर्जा मन्त्री ज्यु,
बुढानिलकण्ठ नपामा हरेक दिन सॅाझ ७ बजेदेखि ८ बजेसम्म उज्यालो हराईरहेको छ । तपाईले नयॅा कार्यकारी नियुक्ति गरेको २/३ दिनपछि हरेक दिन यस्तो भईरहेको छ!! तपाई घाटामा गएर हो की प्राधिकरण घाटामा गएर हो ?@DKhadka1975