Over 10,000 fans roaring on a third consecutive Nepal ODI victory here in Kathmandu. Hard to think of a more incredible atmosphere 🇳🇵
The Road to India 2023 for the ICC Cricket World Cup very much alive and coming to a thrilling conclusion in CWC League 2
कैयौंलाई प्रेम गर्नुभन्दा एक लाई कैयौं तरिकाले प्रेम गर्न सक्नुपर्छ, जिवनमा प्रेम होस् नहोस् प्रे��मा जीवन हुनुपर्छ!
माया गर्नेहरुलाई हरेक क्षणहरु प्रेम दिवस् जस्तै बिशेष हुन्छन्
तर देखावटी माया गर्नेहरुको निम्ति यो दिवश एकदिनको नाटक मञ्चन गर्ने माध्यम नबनोस् !! ❣️😍
सार्बजनिक यातायातमा यात्रुको हित, सुबिधा कहिल्लेइ हेरिदैन । लामो दुरि होस वा छोटो कोचाकोच यात्रु राख्ने, यात्रुसंग मनपरि भाडा उठाउने, केहि असुविधाको कुर�� उठाए गालि गलौज गर्ने, आफ्नै गाडि किनेर हिड भन्ने, अझ कसैले त लछारपछार सम्म गर्छन् । यस्ता कसरि सार्वजनिक यातायात हुन्छन् ?
रविका चम्चाहरु कति असहिष्णु हुन?
गायिका एलिना चौहानले रविलाई राम्रोसँग चिन्दिन भनेको विषयलाई लिएर श्रदान्जली सम्म लेख्न भ्याएछन्!
रवि को होर ? सबैले चिन्नुपर्ने??