मुक्तक🌿
मन झैं उड्न सक्ने~यो ज़्यान हल्को पाए
चारैतिर खोज्थें म, यो शरिर अल्को पाए
ओसिला मेरा आखा~चहार्छन तिमीलाई
ओभाउंथे यी आँशु तिम्रो एकझल्को पाए
@K_C_akash 🌹🙏
#शुभपलको_कामना💞🙏
मन,मस्तिष्क अनि यी हातहरु को मिलाप कहिले नहुने भयो,यी आँखा हरुका ती कप्लेन भनौ या प्रस्न..?म कसरी जवाफ दिउ यी आँखा लाई,पढ्ने त आखाले हो नि
जब कि मनले केही अर्कै भन्छ मस्तिष्क ले केही अर्कै सोचेको हुन्छ अनि यी ह���त हरु चुपचाप तिम्रो नाम लेखिदिन्छ्न 🤔😊
न हतारमा चल्छ, न त फुर्सदमा चल्छ
यो जिन्दगी हो,आफ्नै रफ्तारमा चल्छ
नीति,नियम,कानुन हुन्छ, हरेक देशमा
नेपाल यस्तो देश हो,जुन गफमा चल्छ
म बाट ह��ाएकी त, तिमी मात्र हौ प्रीय
जहाँ जान्छु, तिम्रो याद साथमा चल्छ
अन्याय गर्ने तपाईं हो,न्याय कहाँ लिने
अदालत पनि तपाईंकै,सेटिङमा चल्छ
सुख आफ्नाले मात्र दिन्छन भनेर खुशी नहुनुहोस कहिले बिर्सन नसक्ने चोट र पीडा पनि आफ्नाले नै दिन्छन यहाँ, भन्नुहुन्छ उहाँ!!
#शुभप्रभात#शुभदिन#शुभपल
🥀🥀🥀🙏🙏🙏🙏🥀🥀🥀
उसको लागि त्यती नै, सारा संसार थियो
मनमा तिमी,मात्र तिम्रो लागि प्यार थियो
तिमीलाई तिम्रै रुपमा, स्विकार गरेको छ
त्यो एउटा असल प्रेमिको, सस्कार थियो
उ बिस्वस्थ थियो तिम्ले प्रेम गर्छौ भन्नेमा
ओठटोक्दै दिएको मुस्कान,आधार थियो
😜😜