मान्छेले भन्थे - 'अहिलेसम्म हिम पहिरोले तिलिचो ताललाई छोएको छैन । ताल नाघेर पारी पट्टी आउने कुरै भएन । ढुक्क भए हुन्छ ।'
हामीले टेन्ट लगायौँ । एक हप्ता बसेर रिसर्च गर्ने उद्देश्यले उत्साहित थियौँ ।
तर भाइ टिकाको भोलीपल्ट Massive Avalanche मा परियो । कालले नजिकैबाट जिस्काएर गयो ।
कर्म दिन दिनको सांसदको!
एक सघन निर्धन निमुखा भीरबाट लडेको २१ वर्षीय युवालाई आईसियु मिलाउन सक्नु पनि युद्ध जिते जस्तो भयो।
यस्तो देशको स्वनिर्भर जनप्रतिनिधि र जनता भएर जिउनुमा गर्व के गर्नु।
छैन भनेर ट्रमाबाट फ़र्क़ाईएको बिरामीलाई बीरको न्यूरोमा पठाईयो।
टिचिंगको इमर्जेंसीमा लडेकालाई बेड मिलाईयो।
परशुराम बुद्धी धन्यवाद तीम्रो साथलाई!
It's World Glaucoma Week! This is a great time to schedule your comprehensive eye exam and remind your family & friends to do the same! Visit our website to learn more about glaucoma https://t.co/9vgmOO4JPw
#WGA#WGW2024#glaucomawareness#glaucomaweek#livingwithglaucoma
Three different techniques for a successful ASD device closure.
1st LUPV technique
2nd RUPV technique
3rd Coventional technique
Three procedure done in a single day.
Ambiance of the deadliest airport in world, Lukla Airport or Tenzing-Hillary Airport located at an elevation range of (2,700 to 2,860 meters). Picture taken by our hard working field staff Purna.
#lukla#nepal#everestbasecamp#ebctrek#trekking#everest
https://t.co/n0YVYn2k1b
एकदिन त मरभुमी पनि रसाउनेछ
पहाड फोरेर पनि खोल्साहरु निस्कन���छ्न
एकदिन त कमिलाहरुले पनि हात्तीलाइ लडाउनेछ्न
सहदा सहदा सहदा जुग बितिगो
ए दास हो
एकदिन त जरुर तिमीहरुको पनि मुठी कसिदो हो ।
मलाई भित्र छिर्न नदिन २०–३० जना सुरक्षा गार्ड खटाएका छन् । सिनियर कन्सल्टयान्ट सरहरुले पनि अपराधी जस्तो हेर्ने भयो । शैक्षिक दाग त छदै छ । अपराधी जस्तो गेटमा फोटो टाँसेर छिर्न नदिँदा कतिसम्म टर्चर छ भन्ने मलाई मात्रै थाहा छ । @dahalzone
https://t.co/7dnXbTJXnt
अब त अति भयो।
मेरो रेजिडेन्सी के हुन्छ त्यो त मलाइ थाह भएन , तर यो हदसम्मको अन्याय हुँदा पनि म बोलिन भने मेरो आत्माले सधैँ मलाइ सराप्थ्यो ।
तसर्थ म बोलेँ र बोलिरहन्छु ।
@dahalzone