तिम्रै निम्ति लड्दैछु म तिमी मेरै बिरोध गर !
तिम्रै निम्ति मर्दैछु म तिमी अझै पर सर !
थुनिएर के नै भो र सास फेर्न पाएकै छौ...
पर्खाल पार�� जे सुकै होस् ऐन हेर्न पाएकै छौ.... आफ्नो दुनो सोझे पछि अर��को त के नै हो र ? तिम्रै निम्ति मर्दैछु म तिमी अझै पर सर !
Historic Achievement by Nepali esports Player in World Stage: Sahas Bhandari aka Kill3erYt from DRS Gaming becomes Top Fragger/MVP with Highest number of Elimination in All Star stage of PMWI 2023. ❤️🇳🇵 #Congratulations
हाम्रो देशका बेरोजगारीहरु बेरोजगार हुनुको कारणहरु :
हामी भन्छौ नेताले गरेनन् ।
१. कवाडीको काम गर्ने ?
अहँ, गर्दिन
२. सागसब्जि बेच्ने कि ?
अहँ, गर्दिन
३. फलफुल बेच्ने काम गर्ने ?
अहँ, गर्दिन
४. चटपटे, पानीपुरी बेच्ने ?
अहँ गर्दिन
५. दोकानमा काम गर्ने कि ?
अहँ, गर्दिन
६. घरघर गएर सामान बेच्ने त ?
अहँ, गर्दिन
७. पंचर टाल्ने काम गर्ने ?
अहँ, गर्दिन
८. बिजुलीको काम गर्ने ?
अहँ, आउँदैन
९. प्लम्बरको काम गर्ने ?
अहँ, आउँदैन
१०. फ्रीज, टिभि बनाउने ?
अहँ, आउँदैन
११. बाइक बनाउन आउँछ ?
अहँ, आउँदैन
१२. कपाल काट्न आउँछ ?
अहँ, आउँदैन
१३. जुत्ता सिउन आउँछ ?
अहँ, आउँदैन
१४. होटलमा खाना बनाउने ?
अह, आउँदैन
१५. होटेलमा वेटर गर्ने ?
अहँ गर्दिन
१६. अस्पतालको सफाइ ?
अहँ गर्दिन
१७. ब्युटीपार्लरको काम आउँछ ?
अहँ आउँदैन
१८. कपडा सिलाउन आउँछ ?
अहँ, आउँदैन
१९. खुकुरी, हँसिया बनाउने ?
अहँ आउँदैन
१९. कृषि फार्ममा काम गर्ने?
अहँ, आउदैन
के गर्न आउँछ त ?
ब्याचलर गरेको छु, पढेको छु। फर्स्ट डिभिजनमा पास गरेको छु । त्यो त ठिक छ । काम गर्न चाहिँ के आउँछ ? जवाफ छैन ।
BA, BCom, B Tech, B Sc, MBBS, CIVIL ENGINEERING, MASTER DEGREE, PHD मात्र गरेर कुनै काम छैन । काम गर्��े सीप सिकौं, सरकारी जागिरको मात्र भर नपरौं । सीप सिके मात्र रोजगार पाइन्छ ।
#copied
#reality
लास्टै गर्मी छ रे नि तेता तीर है ।अनि आफ्नो घर वरीपरी रुख बिरूवा रोप्ने काम गर्नुस् ।प्रकृतिले नै यस्तो तापक्रम घटाउन मद्दत गर���छ । बिकास भन्दै रूख काटेर बाटो घर बनाउने काम त गरे साथीहरूले तर हरियाली जोगाउने र फैलाउने काम गरिएन ।यो पनि गर्मीको एउटा कारण हुन सक्छ है । बेलैमा सोचौ ।