न त कुनै झोंक छ, न त कुनै रिसराग । खेलाडीहरुको चर्काचर्कीलाई यसो पुलुक्क हेर्ने र 'यि केटाहरु पनि त्यतिकै बम्किन्छन्' भनेजसरी मुन्टो झुकाएर हिँड्ने ।
काँडैकाँडाको झ्याङ्बाट औलामा घा��ँ नलगाई स्वाट्ट फूल टिपेजसरी-
बल टिप्ने — मेसी ।
तव पो मेसी । ❤️
#Messi