म झण्डा बोकि आउछु , तिमि नारा लिएर आउनु मरेका ति सहिद सबले तारा लिएर आउनु !
देख्न सकेन यो सरकारले बलिदान तिम्रो
यो पटकचाही आउदा अलि रगत गांढा लिएर आउनु🙏
Good night 😴
ऊ हराएको छैन,
ऊ बगिरहन्छ ,
तिम्रो सास रहे सम्म,
तिम्रो आस रहे सम्म,
तिम्रो अर्थी सेलाईन्जेल ,
हाम्रो लाश बहे सम्म,
निरन्तर , निर्बिरोध , निर्दोश
यो धर्ति, आकाश रहे सम्म ।
If you follow FC Barcelona you have to become an expert in Spanish labor law, finances, accounting practices, political theory, propaganda and disinformation, you name it. And you thought you were going to get by just knowing about football? Ha!