जीवन पनि एक बगैंचा हो । कहिले शरद जस्तै
फूल फुल्छ, कहिले वसन्त झै हरियाली हुन्छ, त
कहिले शिशिर झै ओइलिन्छ अनि कहिले ग्रीष्म झै
खडेरी को चपेटामा पर्छ। कहिल्यै नआत्तिनु ...!❤️🩹
एक परिचय ले हजारौं साथी बनाइदिन्छ🤝
एक मुस्कान ले हजारौं पीडा लुकाइन्छ❣️
जिन्दगीको बाटो हिँड्दा समालेर हिड्नु पर्छ 🤗
नत्र एक गल्ति ले हजारौं सपना जलाइदिन्छ🥹
#शुभ बिहानी☕️☕️☕️🙏🙏🙏
#शुभपल/शुभसमय
मालिक : धन्न तलाई शत्रुका सेनाले लगेनन्।
गधा : जसले लगेपनि मलाई के फरक पर्छ र ? आखिर जस्ले लगेनी भारी बोक्ने त हो।
🎃🎃🎃
गणतन्त्र वा राजतन्त्र , हामी लाई के फरक पर्छ र?
बुढानिलकण्ठ दुर्घटनामा अन्तर्राष्ट्रिय लाइसेन्सको नाममा मल्ल परिवारले कसरी सबको आँखामा छारो हाल्ने प्रयास गरेको रहेछ? विशेष खुलासा आज राति ९ बजे सीधा कुरामा।