To the world's top news potal and world's powerfull countries. I request you to broadcast the news of recent broader dispute of #Nepal and india. Please! Highlight the things that india trying to create hatred. @dwnews@BBCWorld@CNN#StateofEmergency#backoffindia#unfucknepal
नेपाललाई चिनौं नेपाली भएर बाँचौं नेपालको निम्ति सोचौं नेपालकै हितका खातिर र नेपाली शैली अङ्गालेर नेपाल उज्यालो बाटोतिर लैजाऔं सबैसँग सधैं हामीले गर्दै आएको आग्रह हो । श्री नवदूर्गा भवानीले त्यही दिव्यशक्ति राष्ट्रभक्ति र आत्मप्रवृत्ति तर्फ लाग्न हामी सबैलाई प्रेरणा प्रदान गरुन् ।
यो सरकारको सोचको रेलले भविष्यमा देशको तेल निकाल्ने गरि झेल गर्ने हो कि जस्तो देखिँदै छ।😀
नेपालमा रेलको औचित्य छ, तर के गर्ने? के नगर्ने? सरकारलाई सुझाव सहित, आज NES को वेबिनारमा मेरो प्रस्तुति। भिडियोको १४ मिनेट देखि १ घण्टा ३० मिनेट सम्म।
https://t.co/N8YRHgo6HV
@GeneralBakshi As you are already in the former general chief of army, and you don't have the right to point out the issues of sovereignty of nepal with internal aspect for religious, thus you are not a nepalese to interrupt the internal matter.
#donotinterfare#indiadontpullnepalfoot
🤔 Who scored the best goal in the quarter-finals?
🔝 Joshua Kimmich (vs Barcelona)
🔝 Luis Suárez (vs Bayern)
🔝 Maxwel Cornet (vs Manchester City)
🔝 Eric Maxim Choupo-Moting (vs Atalanta)
#UCLGOTW | @NissanFootball
प्रधानमन्त्रीज्यूले रेल विकासको एजेन्डा उठाएको कुरामा स्वागत गर्दा मैले सार्वजनिक रुपमा खप्की खाएको छु ।
म अर्को पार्टीमा थिएँ । दूर्भाग्य, अहिलेको सरकार, अझ योजना लिएर आउने ज्यूले नै यसलाई खेलाँचीको विषयजस्तो बनाइदिनुभयो ।
https://t.co/9dylju2tuL
BY @SuryaRAcharya
This type of news potal does not exists in da world except india fk indian media.we can't compromise our national leader trolling like that.
Shame on u idn media.
Nd i respect that our govt.Deicide to ban indian news chnl
#backoffindia#backoffindianmedia
https://t.co/KXZr8nRe1D
कोरोना संक्रमण र यसका प्रभावका कारण देशको अर्थतन्त्र निर्धो भएको बेला जनता प्रति उत्तरदायी नभै सत्तासीन नेताहरु आपसमै लडेर जग हँसाई गर्नु देशका लागि पक्कै राम्रो संकेत होईन। जनता प्रतिको आफ्नो दायित्व बिर्सने, सीमित स्वार्थमा अल्मलिने यस्ता स्वार्थी नेतालाई चिन्ने बेला आएको छ अब।
मलाई एसियाको तेस्रो गरिब देशमा बसेर,समाजका गरिबलाई बिर्सेर दुनिया दिवानाका ठूला कुरा गर्ने सबै मान्छेहरु देखेर शरम लाग्छ। मलाई आफैसंग पनि शरम लागेको थियो,जब यो खिचे । गरिबले पनि बाच्न पाउनु पर्छ।१० बर्ष अघि खिचिएको यो समय भन्दा गरिबका निम्ति जीवन आज झन गारो छ ।
#poorlivesmatter