It’s been said already on many occasions over the last 24 hours, but once more we just want to acknowledge the sportsmanship shown yesterday by @CricketNep - thank you and good luck for the Qualifier ahead. 🙏
आज आगो छौ भोलि हामी #पानी हुनेछौ
अन्तिममा सबैजना #कहानी हुनेछौ,
सुकेको फुल🌹 किताबको पानामा दबिए जस्तै
बितेको दिनको एक #निशानी हुनेछौ
असल मानव बनौ आखिरमा सबैजना #खरानी हुनेछौ !!
चर्कियोस बैशाखे घाम चाहे साउने झरी प्रतिष्ठाको खेल खेल्नु छ !
यहि माटोको लागि बितोस बरु जुनि आखिर यसैमा एकदिन मिल्नु छ !
बढ्दै छ अगाडि उच्च शिर र झण्डा उचालि !!
सबै भन्दा माथी मेरो देश प्यारो #नेपाल र नेपाली… https://t.co/UTKTcj6acS