गङ्गालालको ईमरजेन्सीमा ७१ बर्षकी भद्र महिला पटक पटक बेहोस हुने समस्याले आएकी थिईन । धैरै पटक परीक्षण गराउंदा, सधैं नर्मल रिपोर्ट आउंथ्यो, तर बेहोस भएर ढल्ने क्रम रोकिएन । टाउकमा चोटपटक बाट जोगाउन उनले हेल्मेट लगाउने गर्थिन ।
शरद रिजाल लेख्छन्- माओवादी विद्रोह दरबारबाट सञ्चालित भनेर तत्कालीन कांग्रेस सभापति गिरिजाप्रसाद कोइरालाले भन्ने गर्थे । झापा विद्रोहका एक नेता मोहनचन्द्र अधिकारीले जनयुद्ध अघि प्रचण्ड, बाबुरामलाई पैसा दिएर पठाएको ज्ञानेन्द्रले आफूलाई बताएको ठोकुवा गरे ।
https://t.co/BQbJ0vekds
Podcaster: तपॅाइ नेपाल भरी यति धेरै घुम्नुभयो..धेरै फरक सॅस्कृति, रहन सहन देख्नु भयो , यहॅाको साझा कुरा चॅाहि के पाउनु भो ?
Jackdai: खैनि ! आम्मामा..जॅहा पुगेपनि खैनिको खोल नफालेको ठॅाउ देखिन मैले !
( हॅसी मजाक मै कति गहिरो र सत्य कुरा बोले यी खैरेले !)
धुलिखेल अस्पतालमा पहिलो बिरामी हेर्दा ताका
२०५२ साल - डा. राम र म।
अस्पतालको पहिलो भवनको दुई कोठा - भख्खर फिनिसिङ भएको।
न पिच बाटो, न बहिरङ्ग विभाग। न एक्सरे, न ल्याब।
तर सेवा शुरू गर्ने हुटहुटी।
हाम्रो मेडिकल ज्ञान, दक्षता, र अनुभव प्रयोग गरेर बिरामी हेर्यौं र उपचार गर्यौ।