If you postulate a new, absolute way for happiness, there is no doubt you could be a founder of the religion that will be ubiquitous for centuries to come.
एउटा जाबो मेयर पदमा टासिएर बस्नु हुन्छ कि देशलाई नेतृत्व गर्नु हुन्छ। तपाईलाई रातभरिको समय छ। सोच्नुस अघि बढ्नुस।
Gen Z लाई lead गर्नुस। सबै नेपालीको साथ र ���मर्थन रहने छ।🙏
@ShahBalen
@prakashgiriji कसैले घर छोडेर जाँदैमा घर प्रती माया नभएर हो र ? अहिलेको २१ औ शताप्दीमा पुरा जगत् नै नै सबैको साझा घर जस्तो भै सक्यो | नेपाल बाहिर बस्नेलाई नेपालको माँया तेतीनै लाग्छ जति नेपालमा बस्नेलाई लाग्छ |
औरीका बस्ने भीरखर्के नेपालीहरू त छाप्रो जस्तो घरमा बस���राछन रे ।
-गुरू रुपेश्वर गौर दास
धेरै फुई नलाओ नेफोलीहरू, गुरूलाई सब था’ रहेछ तिमर्को हालत । 😜😂
कठै ! कलाकारको सोच तर्क दिमाग नियत 😠
नेपाल प्रहरी @NepalPoliceHQ यस्ता समाजका कलङ्कहरुलाई तुरुन्त कारबाही अगाडी बढाइयोस् । यस्ता मानिस फिल्ममा हैन जेलमा सुहाउँछन् ।
रेप कल्चरलाई प्रबर्द्धन गर्ने यस्तै पाखन्डिले हो ।
निर्भया कान्डमा पनि अपराधीले भन्दै थियो- घटना घट्नुमा रातको बेला बाहिर हिड्ने केटि उत्तिकै जिम्मेवार छ । केटि मान्छे रातिमा किन हिड्नु ? यी महापन्डितले पनि भन्दैछन् कम कपडा लगाउने केटि दोषी हुन् ।
मुगुमा आमा र बच्चा यसरी खोलामा राखेको फड्के बाट खसी दुख पाउँछन् यतामैले ७७जिल्लामा बिकाकास गरि भन्दै छाती फुकाउनी नेताको कमि छैन ए काइते हो पुल नभएको स्थानमा पुल बनाइदेउन ,भ्यु टावर को आवश्यक छैन मेरो देश मा