For people asking.. NO @CarryMinati did not ask my permission before making that video.
.
Jab khud ke “content cycle” pe baat aati hai, to har koi fisal jata hai.
.
My Reply coming tomorrow (20 July) 5PM.
Amazing: Switzerland Government has selected Kathmandu Metro for the Swiss Tourism Awards-2023 as the Destination of Excellence for its tourism, religious and cultural heritage management. It has also invited Mayor Balen Shah for an official visit to Switzerland. ❤️
विद्यार्थीले बनाइदिए शिक्षिकाको नागरिकता: वीरेन्द्रनगर, सुर्खेत स्थित एक विद्यालयकी शिक्षिका कल्पना बोहोरा कार्की आफ्नो नागरिकताको प्रतिलिपी बनाउन जि.प्र.का. सुर्खेत गएको बेला आफ्नो पुर्व विद्यार्थी सुर्य बहादुर थापालाई प्रशासकीय अधिकृतको रुपमा देखेपछि भावुक हुँदै भनिन्, "आज मेरो नागरिकताको प्रतिलिपी बनाउनुपर्ने थियो, प्रशासन कार्यलय पुगेपछि, मैले नै कक्षा १२ सम्म पढाएको आफ्नो विद्यार्थी प्रशासकीय अधिकृतको रुपमा भएको देखे, सानो उमेरमा ठुलो प्रगति गरेको देख्दा एकदम खुसी लाग्यो। मेरो नागरिकताको प्रतिलिपीमा मेरै विद्यार्थीको हस्ताक्षर हुने भयो। हामी शिक्षकहरुका लागि यो भन्दा ठुलो खुसी र गर्वको कुरा अरु केहि पनि हुने रहेनछ।" ❤️
@RajendraLingden
कांङ्ग्रेसको रुखलाई(🌳) माओबादि को हसियाले(⚒️) काटेर एमाले को घाममा(☀️) सुकाएर हलो (⛏️)बनाउनी निर्णय गरियो ।
राप्रपा जिन्दाबाद🫡
#RPP (Rastiya Prajatantra party)
Tourism Ministry appoints Chef Santosh Shah as a Global Goodwill Ambassador for Tourism. He is second runner-up of BBC MasterChef: The professional 2020.