केही कोर्दै छु💑working as president🕵 of leo club of nepal.कहाँ थियौ हिजो तिमी👰 मैले खोज्ने बेला🍺 फुलबारीमा मन परेको फुल 💮रोज्ने बेला.godaam👉👉@saimengiri
गुनासो गर्छ उ
हरेक कुरामा, काममा,मान्छेमा, चिजमा
हिजो एउटा गुलाफ हेर्दै थियो
रंग हेर्यो, वास्ना सॅुघ्यो,पत्र पत्र छोयो...
गुनासो योग्य त केहि रहेनछ
"यो मुला त कॅाडा सॅगै बस्दो रहेछ"..भन्दै गयो !
It is better to keep your mouth closed and let people think you are a fool than to open it and remove all doubt. @ Orange County, California https://t.co/wnNpjgU4fq
देखे पनि नदेखेझै हुन्छौ पर
तिम्रो साथ प्यारो लाग्छ अलिवर सर
तिम्रो मेरो प्यार सधै नछुटस भन्दै
भज्याङ्गमा रोपौ हामी पिपलु र वर
बाचुन्जेल तेरो मेरो लुछाचुडी किन?
मृत्यु संगै पोको पारी लाने के नै छर
जस्को लागि जिन्दगी यो समर्पण गरे
उसैबाट घात भयो कस्को पर्नु र भर
#शुभबिहानी☕️