सबै ताल रारा हुदैन ।
जलबायु परिबर्तन को प्रभाब माथि मात्र छैन ।
घर वरिपरि छ ।
( नोट : बिरोध भो भनेर लेख लेखाउन नथाल्नु होला 😋 )
#ClimateAction#Nepal#netzerocarbon
राष्ट्रिय जनावरकाे देशमा गाेवधकाे अभियाेग भाेगिरहेका 'अराष्ट्रिय मान्छे'हरू https://t.co/8iz6LXbSeh Langtang ट्रेक ले राम्रै ईनर्जी प्रदान गरेछ दुबै जना लाई@nastikxy @RohejKhatiwada 😆😆
थापाथली चाेकबाट ट्राफिक नियम ताेड्दै कहाँ हिँडेकाे हाेला याे ३५२१ नम्बरको झण्डावाल गाडी ? मन्त्रीलाई यति हतार किन हुन्छ? नियम सबैलाई बराबर हुने हाेइन र? यी मन्त्री महाेदयहरूलाई नियम कानुनले नछुने हाे? @valleytraffic
एक जना भाईले पहिरो मा परी आफ्नो एउटा खुट्टा गुमाउनु भएको रहेछ।टुईटरमा मैले एक जना दाजुको पोस्ट देखेको थिए,निशुल्क प्लास्टीक वा खै के को हो(ठ्याक्कै थाहा भएन)कृत्रिम हाल्ने ब्याबस्था गर्छौ भन्नु भएको थियो।कसैले सम्पर्क गराउन सक्नुहुन्छ भने कृपया सहयोग गर्नुहुन अनुरोध गर्दछु🙏
ये गाजा नभएर मात्र हो जिबिकोपार्जन नभएको?अनि खुला गरे पछी चाही उत्पादन गर्ने लाईसेन्स त उही तिमेरु जस्ता टाउकेहरु वा तिम्रा लिकं भकाहरुले मात्र त होला नी पाउने।गाजा मात्र उत्पादन हुने ठाउमा फलफुल चाही नहुदो रैछ??हावा कुरा गर्ने