@Sandeep25 मेरो बिचार मा दुबै जनाको सहमति मा होटेल पुगियो काम गरियो पछि केटिले बिहेको प्रस्ताव राखी होलि सन्दिप ले इन्कार गर्यो होला अनि केश हालेकी होलि
अब कानुन ले सन्दिप लाई नै दोषी ठहराउने होर सक्दो
त्यसैअनुसार को सजाय पनि हुन्छ कानुन भावनामा बहकिने हैन 😂😂😂be strong bro😁
पैले जात मिलाउने, अनि केटिको हाइट कति छ त्यो हेर्ने गोत्र मिलाउने, धनी गरिब केछ छुट्याउने,केटि past कस्तो थियो त्यो पनि बुझ्ने,बाउ ऋणमा डुबेर पनि छोरी दिन्छन। भन्ने ढुक्क भएसी बिहेको कुरा अघि सार्ने! अनि भन्छन जोडि त भगवान ले बनाएर पठाएका हुन्छन माथिबाटै😎 ए लौन🤔
#सत्य