नयाँ वर्ष २०८३ एवं मिथिलाको महान लोक पर्व सतुवाईन र जुड़ शीतल को पावन अवसरमा सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरूमा सुख, शान्ति र समृद्धिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछ। 🇳🇵🙏
#nepalinewyear#mithila#jursital#Janakpurdham#NewYear2083
नगर र नगरवासीका समस्या समाधान गर्न जनकपुरधाम उप-महानगरपालिका प्रतिवद्ध र कटिवद्ध छ! कुनै समस्यालाई समाधान तर्फ नलगी सम्बंधित सबैलाई ओझोलमा पारेर समाजलाई गुमराह गर्ने वदनीयतपूर्ण खेल खेलिरहेका केहि असामाजिक तत्वको षड्यंत्र बाट सावधान हुन जरूरी छ!
धैर्यता, सहनशीलता र जिम्मेवारी बोध लाई कमजोरी ठान्ने असहिष्णु, गैरजिम्मेवार एवं संवेदनहीन लाई धैर्यता धारण गरी मर्यादित हुन आग्रह!
~जाको राखे साइयां, मार सके न कोय | सत्यमेव जयते~
शुभ रात्री 🙏
जनकसुता जग जननि जानकी।अतिसय प्रिय करुनानिधान की।।
जनकपुरधाममा पाल्नु भएका देश विदेश का दर्शनार्थी तथा सम्पूर्ण देशवाशी एवं नगर वासीमा मर्यादा पुरुषोत्तम प्रभु श्रीराम र माता जानकीको विवाहोत्सव 'विवाह पंचमी' को हार्दिक बधाई एवं शुभकामना!
~जय शियाराम | जय श्री राम~ #VivahPanchami
Deeply saddened with the loss of two great artists of Indian & World cinema. It's a void which can't be filled ever again. Deepest condolences to their families and fans. Rest in Peace. ॐ !!
#RishiKapoor#IrrfanKhan
नव बर्ष २०७७ को शुभ उपलक्ष्यमा सम्पूर्ण नगरवासी, देश बासी र इस्ट मित्रमा सुख, शान्ति, समबृद्धि तथा दीर्घायुको हार्दिक मंगलमय शुभकामना।
COVID-19 बाट आफु पनि बचौ र अरुलाई पनि बचाऔं।
#StayHome#StayHomeStaySafe#Janakpurdham#perkstudios