कसैलाई धोका दिनु पहिले एकचोटी अवश्य सोच्नु यदि कसैले तिमिलाई यस्तै धोका दिन्थ्यो भनी तिमिले सहन सक्थ्यो ? .......😢😢
जब आफ्नैले बेवास्ता गर्छ तब बुझ्ने छौ
मन कति दुख्छ...💔💔
अहिले साथमा छु त्यसैले बेवास्ता गर्छौ... https://t.co/mNN0lbpodL
जब जब पिडामा हुन्छ मान्छे
उत्ति उत्ति मौनतामा रहन्छन । त्यसैले मौन बस्दैमा रिसाएको नै
ठान्नु उचित हुदैन ,कत्तिपय पिडाहरु मौनताबाट नै जित्न सकिन्छ । अनि हास्न सकिन्छ ।
✍ मिलन अविरल
पास वा फेल हुनका लागि सम्बन्धहरु परीक्षा होइन।
न त यो जित्न वा हार्नका लागि प्रतियोगिता नै हो।।।
यो त महसुस हो जहाँ तपाईं अरुलाई आफू भन्दा
धेरै माया र स्नेह गर्नुहुन्छ।।।
#Ishwori_Neupane
मन निकै आत्तिन्छ आजकल , कतै म असफल भए भने ,आफ्ना प्रयासहरूमा दुनिया ले के भन्ला ?
किनकी यो समाज केवल नतिजालाई सम्मान र बधाई दिन्छ यँहा,मेरा लाखौ कोसिस लाई हैन।।🙏🙏
Nabraj Chalise
हाम्रो झगडा पनि कति गजबको छ है 😍😉
जब झगडा सुरु हुन्छ तब तिमी रिसैरिसमा😠 के के भनेर जान्छौं ,
अनि आफै सोध्छौ पछी " खाना खाएको हो" ?
हरेक कुरामा धेरै सुनाउछौ तर
थोरै बिरामी भएर औसधि नलिदा
म पनि खाना खादैन☹️ भनी... https://t.co/i5mCx6SCGu
असली जिन्दगी त त्यो होनि हैन र ?
जहाँ अफ्ट्यारोहरुमा हिड्न सिकिन्छ ,पिडाहरुमा पनि मुस्कुराउन सिकिन्छ ।
दु:खहरुमा पनि जिउन सिकिन्छ यो त असल ब्यक्ति बन्नुनै हैन र ,
✍ मिलन अविरल
स्वयम् , आफ्नो लागि त बाच्ने पाईला पाईलामा भेटिन्छन
तर , तर एक उनै हुन जो अरुको लागि बाच्छिन ,अरुको खुसिमै हास्छिन ,
उनी नै हुन संसारकै अमुल्य "आमा"
✍ मिलन अविरल
असली जिन्दगी त त्यो होनि हैन र ?
जहाँ अफ्ट्यारोहरुमा हिड्न सिकिन्छ ,पिडाहरुमा पनि मुस्कुराउन सिकिन्छ ।
दु:खहरुमा पनि जिउन सिकिन्छ यो त असल ब्यक्ति बन्नुनै हैन र ,
✍ मिलन अविरल