यूरोपवाट एउटा कुकुर नेपाल घुम्न आएछ । नेपालको कुकुरले सोधेछ :
"तपाई कहाँबाट आउनु भएको हो ?"
यूरोपवाट
नेपाली कुकुर : त्याँ छोडेर किन यहाँ आएको त?
युरोपियन कुकुरले जवाफ दियो : यूरोपमा सारा सुविधाहरु छन् तर जुन भुक्ने स्वतन्त्रता नेपालमा छ, संसारभरीका अन्य कुनै देशमा छैन्..😀😅😂😜