हामी नव ग्रहको पुजा गर्छौ,नवग्रहमा सुर्य राजा,वनस्पतिमा पिपल राजा,जंगलमा सिंह राजा अनि नभएको पनि देश हुन्छ,राजा नभएको ठाउँमा बस्नै मिल्दैन कति राम्रो वार्तालाप👇️👇️👇️
@manishjhanepal @janakpurfest @AcharyaRanjit Kata kata yo sabai sunera yesto lagyo kehi ansha Prince EA ko " Dear Future Generations:- Sorry" jastai lagyo
आऊला जब यो कली बखतमा प्राणी दुराचार भई ।
गर्न्या छन् सब पाप अनेक तरहका नीच्का मतीमा गई ।
साँचो बात गरैनन् कोहि अरुकै गर्नन् त निन्दा पनि अर्काको धन खानलाई अभिलाष गर्नन् असल् हो भनी ।।
@arjungyawali999 Yo prithvi ma khichera rakheko ho, isro le moon ma land bhayo byanda wheel ma isro ko nisan chapiyeako thiyo ysma xaina, ani chandrama bata dekhine aakash kalo hunu parne ho
कथामा लुकेको पात्र सम्भावना जस्तो भयो
सपना मनमा तर जीवन अनिधो भयो
अमृतवाणी शब्द भज्ने ओठ मरुभूमि सरह भयो
चाकरीमा व्यस्त शरीर आत्मा कतै आश्रित भयो
धनले भरिएको जीवनमा मन नाङ्गो भयो
किताबी ज्ञान महंगियो शिष्टाचार सस्तो भयाे
स्फटिकको साथ पाउँदा फलामनै बहुमूल्य भयो
गरुड पुराण अनुसार तीन सय साठी हाडका टुक्रा छन् भनिएको छ । विज्ञानका अनुसार बच्चामा ३०० र वयस्कमा २०६ हाड हुने बताइएको छ। कुनलाई सत्य मान्ने शास्त्र की आजको विज्ञान।