**आविष्कारको क्षण **
सबै थोकको अभ्यास गरिसक्दा पनि नेप���ल किन जहाँको तहीँ भन्ने लाग्दैथ्यो..... लाग्दैथ्यो.... लाग्दैथ्यो। अनि झट्ट सम्झना आयो: बामदेव कामरेडले प्रधानमन्त्री भएर देश चलाउन त अझै बाँकी नै छ !
कुनै जाती, लिङ्ग वा धर्मले आफूलाई चोट नदिएसम्म ठिक लाग्छन् । जब तिनले चोट दिन्छन् वा दिएको भ्रमले घर गर्छ, तब ती सबै खराब लाग्छन् । चाहे ती आफ्नै किन नहुन् ।