If the responsibility was only mine, I would have done it, but I have the responsibility of the whole family, it is very important to be successful!! Pardesi life
जुन बिद्यालय बाट म फिस तिर्न न सकेर निकालिएको थिए नि त्यो स्कुल को भित्ता भित्ता मा लेखिएको थियो कि धन भन्दा बिद्या ठुलो हुन्छ भनेर
त्यसैले म भन्छु पैसा कमाउने गर्नुस हजुर किन भने पैसा हुदा सबै आफन्ती हरु आफ्ना हुने गर्दछन ✍️✍️