त्यो मोजाको फुटबल
त्यो हरियो चउर
त्यो खोलाको पौडी
त्यो बालुवाको घर..........
मैले आज सम्म पढेका उपन्यासमध्ये सबैभन्दा राम्रो लागेको उपन्यास फिरफिरे by @buddhisagar
😁Appreciate🤗
Why Schools Are Failing Future Engineers - Colin Furze @colin_furze
Colin Furze is a British YouTuber, inventor, engineer, and television presenter from Stamford, Lincolnshire. He is best known for his eccentric engineering projects and DIY inventions showcased on his YouTube channel, which has over 13 million subscribers and more than 1.8 billion views.
00:00 Intro
02:13 Who is Colin Furze?
05:28 The First Viral Video
09:12 The YouTube Journey
12:41 Ideas
14:01 The Process
17:20 The Audience
18:15 The Purpose
21:46 Education
27:39 Personal Life
34:34 Colin’s Favorite Projects
36:08 Money on YouTube
39:21 The Business Side
46:02 How Much Money does Colin Make?
49:21 Collab with Mr. Beast
52:47 Is Colin Happy?
53:40 Formula 1
58:32 The Future
59:41 Politics
1:03:15 Other Thoughts
1:07:47 Final Question
साधारण जीवनको
असाधारण सपना ,
एउटा साधारण मनको
असीमित उडान ,,
साधारण दिनहरूमा
असाधारण जीन्दगीको खोजी ,
साधारण आँखाहरूमा
असाधारण संसारको दृश्य ,,
साधारण भएर पनि
असाधारण बन्ने साहस !
साधारणता भित्र
असाधारणताको आशा ।😒
ज्ञानले हामीलाई स्वतन्त्रता दिन्छ
तर सीमा पनि बाँधिदिन्छ।
वर्तमान ज्ञान हाम्रो वर्तमान सीमा हो
ज्ञानको विस्तार स्वतन्त्रताको पनि विस्तार हो।
अनि स्वतन्त्रता अराजकता होइन
त्यसको पनि आफ्नै मर्यादा हुन्छ।
दिन राम्रो रहोस्
नमस्कार
शुभ होस्