काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह, उपमेयर सुनिता डंगोलले शहरी विकास मन्त्री रामकुमारी झाँक्रीलाई संयुक्त रूपमा भेटेका छन् । भेटमा काठमाडौं उपत्यकाको फोहोरमैला व्यवस्थापनाबारे छलफ�� भएको छ ।
#nepalpress
https://t.co/flDL776Hy4
बुधबार काठमाडौं महानगरपालिकाका नवनियुक्त प्रमुख बालेन्द्र शाह (बालेन) र उपप्रमुख सुनिता डंगोललाई मन्त्रालयमा बधाई दिँदै मन्त्री झाँक्रीले काठमाडौंको फोहोर व्यवस्थापनका लागि महानगरसँग सहकार्य गर्न मन्त्रालय सधैं तयार रहेको बताइन् ।https://t.co/7R7279N1Ix
काठमाडौं महानगरमा उपमेयरको जिम्मेवारी सम्हाल्दै सुनिता डंगोलले सहकार्य, सहमति र सहअस्तित्वको सिद्धान्तअनुसार आफू अघि बढ्ने प्रतिबद्धता जनाइन् ।
#nepalpress
https://t.co/Wf4bSgorvD