९ महिनादेखि काठमाडौं मेट्रोमा सरकारी कर्मचारीको गतिविधिको अनुगमनपछि मेयर बलेन शाह र उनको सचिवालयले शंकास्पद काम गरिरहेका केही सरकारी अधिकारीको सम्पत्ति विवरण छानबिन गर्ने निर्णय गरेको छ ।
उनले अख्तियार दुरुपयोग अनुसन्धान आयोग र अन्य निकायसँग पनि सहयोग मागिरहेका छन् ।
We offer deep condolences to the Government of Pakistan and bereaved families of the victims of suicide bomb attack in Peshawar yesterday that took dozens of innocent lives and left several others injured. We condemn this heinous act of terrorism.
@MofaNepal@PaudyalBR
Bharatpur Metro has announced that it is not able to continue making the Gautam Buddha Int'l stadium due to the loan of around NRs. 18 Crores whereas Dhurmus Suntali Foundation has said that they will soon provide all the details regarding the expenses.
Pic. Santosh Chhetri
स्वास्थ्यखबरसँग कुरा गर्दै उनले भने, ’यो प्रतिष्ठित अवार्ड पाउँदा निकै खुसी लागेको छ। यो अवार्डले विश्वमा नेपालीको आत्मसम्मान बढाउन मद्दत गर्छ’ @Swasthyakhabar
https://t.co/c1JhJYrdBP
If you haven’t seen #theswimmers on @netflix yet - go watch it now. The story of these Syrian #refugee sisters is incredible. I saw @SarahMardini4 speak at @OneYoungWorld Summit and she was a true inspiration 🙏🏻
https://t.co/0aNukE7n1R
Sitaram Kattel "Dhurmus" celebrated Dashain Tika with the staffs and workers of his dream project, Lord Buddha Int'l Cricket Stadium. ❤️
Pics. Suresh Timalsina
हरेक बर्ष रास्ट्रपति, पूर्व राजा र प्रधानमन्त्री को हात बाट टिका लगाउने भिड हुन्थ्यो । यो पाली कोरोना को महामारीले गर्दा कसैले सार्वजनिक रुपमा टिकालगाउने कार्यक्रम राखेको थिएन ।
यो फोटो मा बब्लु गुप्ताले सयौजनालाई टीका लगाइ दिएको थिए हिजो पशुपती तथा रत्नपार्कमा ।
Dear friends and well wishers - I have tested positive for corona as per PCR test this morning! By the grace of god, so far I have no symptoms. However, I have isolated myself as per dr’s advise. Whoever came in contact with me pls take all possible precautions! regards
Kathmandu Metropolitan City Ward No. 10 has issued a notice regarding prohibition of following activities. This ward includes New Baneshwor, Madhya Baneshwor, Shankhamul and other areas.
कसैले समखुसी चौकमा घर बनाउँछ, निर्माणको क्रममा नेपाल विद्युत प्राधिकरणको खम्बा लड्छ, सडक छ्यती हुन्छ (अहिले सम्म बाटो बन्द छ) , र Vianet को फाइबर बिग्रिन्छ। मेरो कुरा मसँग मेरो केबल र राउटर हुँदा मैले किन FTHH केबल चार्ज ११३० तिर्ने? https://t.co/7klbhQRsbN