'नेपालमा सबभन्दा बढी खर्च बच्चा पढाउन हुन्छ। यहाँ निःशुल्क छ, बोतलमा पानीबाहेक केही पठाउन पर्दैन। त्यसैले आर्थिक दबाब छैन,' रोशनले भने।
by @sunitasitaula
अमेरिकामा ट्रक चलाउँछन्, भन्छन्– काम गर्न दुःख छ, पैसाको दुःख छैन https://t.co/16A7IH9QDY
'धेरै पढ्न नपाए पनि संघर्ष गर्दै यहाँसम्म आइपुगेँ। यो सफलताले मलाई खुसी र उत्साहित बनाएको छ। साथै अझ राम्रो काम गर्न प्रेरणा पनि दिएको छ,' उनले भनिन्।
by @sunitasitaula
न्यूयोर्कका उत्कृष्ट १०० रेस्टुरेन्टको सूचीमा नेपाली भान्साघर https://t.co/mXwoWeA7wU
'म यो संस्थामा डेटा साइन्टिस्टको काम गर्छु,' डा. भगवानले भने, 'यहाँ विभिन्न युनिटहरू छन्। त्यसमध्ये म जिनोमिक्स युनिटमा काम गर्छु।'
by @sunitasitaula
फिनल्यान्डमा उपचार विधि खोजिरहेका भगवान https://t.co/gXLBXYNS2Y
उनी बेलायतको लन्डनस्थित भिक्टोरिया केयर सेन्टरमा जनरल म्यानेजरका रूपमा कार्यरत छिन्।
by @sunitasitaula
'विदेशमा सजिलो छैन, आँट्यो भने असम्भव पनि केही छैन' https://t.co/WJnPN7Udy3
'यहाँ नेपालीहरू धेरै ठूलो पदमा काम गर्छन्। तर त्यो कसैलाई थाहा छैन। नेटवर्किङका लागि संस्था खोलेका हौं,' कृतनले भने, 'त्यस्ता व्यक्तिबीच अनुभव आदानप्रदान गर्ने प्लेटफर्म हो यो।'
by @sunitasitaula
जर्मनीमा वैज्ञानिक छन्, गर्दैछन् कृत्रिम मासुको अनुसन्धान https://t.co/GYdljcNJF4
'घरजग्गा व्यवसायमा सही घर छनोट गर्नु नै सबभन्दा ठूलो चुनौती हो,' दिक्पालले भने।
by @sunitasitaula
अस्ट्रेलियामा बनेका छन् बायर्स एजेन्ट https://t.co/ebX8ASVA1W
उनलाई नाइजेरिया नेपालको जस्तै परिवेश लाग्छ। त्यहाँ उनीसँगै चार जना अन्य नेपाली काम गर्छन्।
by @sunitasitaula
जो नाइजेरियामा धानिरहेका छन् ३ वटा सुपर–मार्केट https://t.co/oiqPjEJI8x
'म निकै मन लगाएर काम गर्थेँ,' दिल्लीरामले सुनाए, 'मेरो मेहनत देखेर रेस्टुरेन्ट मालिकले दुई दिनमै म्यानेजरको पद दिए।'
by @sunitasitaula
भाँडा माझ्दै काम सिके, अहिले अमेरिकामा चलाउँछन् दुइटा रेस्टुरेन्ट
https://t.co/AAUAosw64j
स्नातकोत्तरपछि उनले एक भारतीय रेस्टुरेन्टमा काम पाए। त्यहाँ किचन हेल्परका रूपमा गएका थिए। दुई वर्ष त्यहाँ काम गरेर अर्को भारतीय रेस्टुरेन्टमा पनि दुई वर्ष काम गरे।
by @sunitasitaula
'सीप नभएको भए बेलायतमा रेस्टुरेन्ट चलाउन सक्थिनँ' https://t.co/UPoRmVfJc6
नियम नबुझ्दा वर्षौंसम्म कानुनी झन्झट र मुद्दा–मामिलामा फस्नुपर्ने अवस्था पनि आउन सक्छ।
by @sunitasitaula
जो अस्ट्रेलियाको सरकारी जागिर छाडेर चलाइरहेका छन् आफ्नै फर्म https://t.co/zOwrs5kl9k
'नेपालमै केही अनुभव बटुलेर थप अध्ययनका लागि अमेरिका आएको हुँ।'
by @sunitasitaula
जो हार्वर्डमा खोजिरहेका छन् मस्तिष्क रोगको उपचार https://t.co/pyqzVKFGqd
उनलाई रेस्टुरेन्टमै खाने–बस्ने सुविधा दिइएको छ। सातामा एक दिन बिदा पाउँछन्।
by @sunitasitaula
भिडिओ तालिम लिन गएका थिए, बने सुसी–सेफ https://t.co/brCvg0wXlO
'कतारमा विश्वकप हुँदा पनि खाना व्यवस्थापन हाम्रो कम्पनीले गरेको थियो। म ९ महिना त्यहीँ बसेको थिएँ।'
by @sunitasitaula
पढ्न गएका विनोद जोडिए परिकारसँग, बेलायतमा खोल्दै छन् मःम उद्योग
https://t.co/GaittHLo0l
इरान–इसराइल द्वन्द्वका कारण मध्यपूर्वी क्षेत्रमा तनाव बढ्दा दैनिक औसतमा १६ वटा अन्तर्राष्ट्रिय उडानहरू रद्द भइरहेका छन्।
BY: @sunitasitaula
https://t.co/wh5AhZm1OU