software Engineer/Journalists/ Program Producer , NTV, avenues Khabar News Correspondent for New York , Founder President MNA- Mini Nepal In America TV
SpaceX is reportedly preparing for a record -breaking IPO, targeting a $75B raised and a NASDAQ debut under $SpaceX. A milestone movement that could reshape Wall Street and further boost Elon Musks’s fortune.
#MNATV
SpaceX went public on Friday, June 12, 2026, in the largest initial public offering (IPO) in history. The company raised $75 billion, pricing its shares at $135 and reaching a valuation of approximately $1.77 trillion.
#MNATV
SpaceX went public on Friday, June 12, 2026, in the largest initial public offering (IPO) in history. The company raised $75 billion, pricing its shares at $135 and reaching a valuation of approximately $1.77 trillion.
#MNATV
Apple barely mentioned tvOS 27 in its WWDC keynote today, but the update does exist, and is available now in beta. But two previously supported Apple TV models are not compatible with tvOS 27.
I had the privilege of attending a highly productive and meaningful community outreach meeting with 13th District Senator Jessica Ramos at her Jackson Heights district office. She was joined by her dedicated team, including Taniya Lira, Constituent Liaison, and Mirna L. Velasq…
पुरुष ले महिला को यों न शोषण गर्ने बिहे गर्छु भनेर नै हो , बिहे अगाडी येस्ता कुरा बाटै बचे बलात्कार जस्तो मानसिक छ्यति बाट बच्न सकिन्छ ! आजकाल को जमाना मा पुरुष ले गर्ने प्रेम त पैसा लाइ मात्र हो !
के आजको २१ सताब्दिमा महिला र पुरुष येउटै रूममा संगै बसेर कुरा गर्नु नै महिलाको लागिकाल हो ? कुरागर्दैमा महिलाको योंन शोषण गर्न झ्ह्म्टि हाल्ने पुरुष कुन दर्जामा पर्दछन ? पुरुष संग कुरा गर्नु नै यों न स्वीकृति ठान्ने पुरुस संग बचेकै राम्रो !
Sexual haraasar को शिकार भनेकै फेरि एक्लो महिला , ष्टुडेण्ट , कम्जोर आर्थिक स्थिति भएको महिला , राम्रो फक्रिदै गरेको फुल नै हो , जो बजार भरि सस्तोमा बिक्छन तिन मा त यिनको आखै जादैन नि आजकाल , होस् गर नानि हो !
महिलाको अपमान नगरि कुनै पनि महिलाले पुरुषलाइ औला ठड्याउदैन ! महिलालाइ एक्लो पायो कि झ्हम्टि हाल्ने अपराधि पुरुषसंग चाहि बचेकै राम्रो ! यिनीहरु खाई लाग्दो अनुहार लिएर सधै शिकारको प्रतिक्छ्यामा हुन्छन !
कोहि अपराधी त अझै आफ्नो अपराध लुकाउन परिवारको सदस्य सम्म पुगेर बिगार्न लागि परेका हुन्छन , त्यति ले नपुगेर आज काल त जादु टोना र ब्ल्याक मयाजिक समेत हाबी भै सकेको छ , दरिंदे हरु संग आफै बच है नानि हो !
मलाई पनि १-२ जना नेपालिले घाटि नै अठ्यायेका छन् , २-४ जनाले सिवियेर Sexual Harassment गरेको छन् , अपराधीहरु मलाइ धम्क्याएर खुला रुपमा हिडिरहेका छन् , समय आएपछि मुख खोल्नु परे, फेसबुक स्टाटसको भरमा नभन्नु होला !
बास्तबमा हाम्रा वोरीपरिका पुरुषहरु नै बिस्वास गर्न नै लाएकका छैनन् , कसैलाई बिस्वास नै गर्न नहुने , हाम्रो सोसाइटि नै एस्तो छ , मुख खोल्यो महिलालाइ नै दोष ! त्येसैले पनि पिडितहरुले अन्तिममा मुख खोल्छन ! अझै महिलालाइ नै दोष ?
बालेनले आन्दोलन अगाडि बढाए, तर नेतृत्व कमजोर!
🙏 श्रद्धाञ्जली दिन नसक्दा जनविश्वास घट्यो।
💥 युवा जोशमा आधारित, तर आफ्नै बलमा होइन, अरूको सहारामा।
#नेतृत्व#जनविश्वास#बालेन#नेपाल#YouthPower