बृन्दाबन र बनारस गएर संस्कृत पढ्न नसक्ने अनि बाहुनलाई ब्यास चढेर पुराण भन्यो भनेर रिस गर्ने??
न्वरा�� गर्न त्यही बाहुन बोलाउने अनि पछि बाट टपरे भनेर धारे हात लाउने??
के उल्का भाको कुन्नि ?,भन्टाको पनि किमा हुन्छ,
अन्तर्जातिय बिबाहको,सन्तान पनि ठिमा हुन्छ,
बेला बेला बजारमा गधाले गाई धपाउंदै देख्छु ,
मुसा हात्तिको मालिक अरे, हेपाईको पनि सिमा हुन्छ ।