Hon'ble Gyanendra Bahadur Karki is seasoned politician. He is liberal democrat in @NepaliCongress. He'd served as Energy; Finance; ICT; Law Minister of the GoN.
आठौँ संविधान दिवसको अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दिदी-बहिनी ���था दाजुभाइहरूमा सुख, शान्ति र उत्तरोत्तर प्रगतिका लागि हार्दिक शुभकामना व्यक्त गर्दछु।
नारीहरूको महान पर्व हरितालिका तीजको उपलक्ष्यमा स्वदेश तथा विदेशमा बस्नुहुने सम्पूर्ण दिदीबहिनीहरुमा सुस्वास्थ तथा दीर्घायूको हार्दिक शुभकामना व्यक्त गर्दछु।
“ All democratic states must work to ensure a safe and enabling environment for journalists to do their work. This is possible when those who attack media and journalists are brought to justice,” said Hon. Mr Gyanendra Bahadur Karki, Min for Communication & IT, Nepal.
गुणस्तरीय, विश्वसनीय र जवाफदेही प्रेस आजको आवश्यकता हो । प्रेस स्वतन्त्रता, मानव अधिकार र विधिको शासन प्रजातान्त्रिक प्रणालीका अभिन्न अंग हुन् । विश्व प्रेस स्वतन्त्रता दिवसको हार्दिक शुभकामना !
नेपाली कांग्रेसका आदरणीय संस्थापक नेता, प्रजातान्त्रिक आन्दोलनका अथक योद्धा तथा अहिंसा, शान्ति र निष्ठाका प्रतिमुर्ति पूर्वप्रधानमन्त्री सन्त नेता कृष्णप्रसाद भट्टराईको स्मृति दिवसको अवसरमा उहाँप्रति हार्दिक श्रद्धासुमन व्यक्त गर्दछु ।
Spoke with US Secretary of State @SecBlinken and discussed Nepal's poverty alleviation, development & issue of climate change. We appreciate 75 years of continued US support for our progress. We also discussed Russia's invasion of Ukraine & our support for Ukraine's sovereignty.
कलाकार एवं लोकगायक जयनन्द लामाको असमायिक निधनबाट मुलुकले गितसंगीत, चलचित्र एवं हास्य क्षेत्रका एक असल साधक गुमाएको छ । दिवङगत आत्माप्रति भावपूर्ण श्रद्धाञ्जलि व्यक्त गर्दै शोकसन्तप्त परिवारजनमा गहिरो समवेदना प्रकट गर्दछु।
२००७ सालको प्रजातन्त्र प्राप्तिको क्रान्ति नेपालको इतिहासमा दूरगामी र ऐतिहासिक महत्त्व राख्ने क्रान्ति हो । यसैको जगमा मुलुकमा संघीय, लोकतान्त्रिक गणतन्त्रात्मक र समावेशी शासन प्रणाली स्थापना भएको छ ।
७२ औं प्रजातन्त्र दिवसको अवसरमा सबैमा हार्दिक शुभकाना व���यक्त गर्दछु ।