सूचना ! सूचना ! सूचना !
मिति २०७६/५/१ गतेका दिन बिहान १० बजे जिल्ला प्रहरी कार्यलय चितवन अगाडि चौरमा र का��माडौ माइतीघरमा रवि लामिछाने दाईको समर्थक आम नेपाली आमाबुबा दिदिबहिनी दाजुभाइलाई शान्तिपूर्ण कार्यक्रममा आउन "रवि बचाउ संघर्ष समिति नेपाल"
हार्दिक अनुरोध गर्दछौ।
धन्यवाद ।
एकाउन्ट सुरुवात भएको छोटो समयमा नै ८००+ समर्थकलाई एकजुट गराउन सफल भएका छौ । भने ३३४ जना विभिन्न विधामा खेल खेल्नुहुने नेपाली तथा विदेशी खेलाडी तथा खेलकूद सम्बन्धित क्लवसंग जोडिएका छौ, खेलाडीलाई समर्थनको अति आवश्यक पर्दछ, त्यसैले हामी एकजुट हुन जरुरी छ ।
जय नेपाली खेलकूद
नेपालले एसिया कप छनोट अन्तर्गत तेस्रो खेलमा आज आयोजक मलेसियाको सामना गर्दैछ ।
खेल हुने बयुमास ओभल मैदानमा हल्का वर्षा भइरहेको कारण टस हुन सकेको छैन ।
#MALvsNEP#AsiaCupQualifiers
Asia Cup Qualifiers 2018
UAE: 254/9(50 overs)
Target for Nepal: 255
Sandeep : 4 wickets
Basanta : 2 wickets
Sompal 2 wickets
1 run out..
All the best Nepal for second inning.
धेरै नै खुसीको खबर
नेपाल र नेदरल्यान्डस् बीच हुने एक दिबसिया खेलको लाइभ आउने भएको छ आउदो १ र ३ अगस्टमा हुने दुई खेलको नै लाइभ आउने छ @KNCBcricket टुइटर अकाउन्टेले जानकारि दिएको हो
जीवनमा कति लाख डल्ला म:म खाइयो हिसाब छैन तर मुख पुच्छर बाधेर,नाकबाट रगत बगाएर,भोकभोकै कुटेर रागा भैंसी ढुवानी गर्नु महापाप हो।जनावरको बिषयमा कुरा गरिएकोले आजको Episode मा ठगेर जापान बसेका गोबिन्द तिवारीका विरुद्ध जारी रेड नोटिसको खुलास छुटाएका छै��ौ।
https://t.co/NUyuadzyJq