Journalist (Image news fm 103.6, Radio Sagarmatha 102.4 (Nepalbhasa) / president, National Forum of Newar Journalists / Secretary, Lakasa Nepal / Writer, Singer
सम्पूर्ण मातृभााषीले खस नेपाली भाषा पढ्न गाह्रो छ, नपढ्ने भन्यो भने त्यो पनि जायज नै हुनेछ ती बालकको कुरा सही मान्ने हो भने । गणतन्त्र प्राप्तिपछिको उपलब्धी, शदियौं देखिको जनआवाज भाषा संरक्षणमा राज्यको सहभागिता र साथको यो उपलब्धीलाई यसरी गलत तरिकाले ब्याख्या गर्ने/गराउने नगरौं ।
प्रकृति प्रेमी समूह निरोगधाम (सातदोबाटो) ले “आस्वाआहा (आफ्नो स्वास्थ्य आफ्नै हातमा), आफ्नो डाक्टर आफै बनौं” नारा दिइ उचित आहार, विहार र विचारको अभ्यास गरी सुस्वास्थ्यसाथ आनन्दसॅग जीवनयापनका लागि प्रेरित एवं मार्गदर्शन गर्दै आएको छ ।
एक समुदायको हिन्दु धर्मलाई राज्यले आफ्नो पहिचान बनाउनु पर्छ भनी आवाज उठ्नु नै धार्मिक विभेद हो, विडम्वना हो । यदि यस्तो स्वर उठ्छ भने …
वुद्ध जन्मेको देश, वौद्ध संस्कृतिले सजिएको देश ‘बौद्ध राज्य’ हुनुपर्छ भनी आवाज उठ्नु लाई पनि स्वभाविक मान्नु पर्छ ।
पछाडी फर्कने होइन, अगाडी बढ्ने हो ।
अनुभवले जे जे सुधार्न भन्छ, सुधार्ने हो ।
विहानीका लागि धैर्य सांच्नु पर्छ, सांच्ने हो ।
निराशीका हुरीहरू तर्नुपर्छ, तर्ने हो ।