#नामै_काफी_छ लिओ अर्थात मेस्सी फ्यान ।
मेस्सी फ्यान र नेपालीलाई #100% फलो ब्याक दिइन्छ ।
मन परेको पोष्टहरुमा #like र #RT गर्ने बानी छ ।गोदाम @leosuraj133 visit
2020 पर्यटन बर्ष भनेर बिज्ञापन त गरेउ तर लाज लाग्दो कुरा के छ भने नि दिशा मुक्त भको देशको राजधानीमा पर्यटकलाइ अनुकुल हुने 10 ओटा शौचालय को ब्यबस्था पनि छैन ।
हाम्रो देशबाट फर्किदा कस्तो सोच लिगेर फर्केला ती पर्यटक हरु 🤔
डा के सी ले अनसन तोडेर आफ्नो उँचाइ बढाउनु भयो भने सरकारले अनावस्यक दम्भ प्रदर्शन गरेर आफ्नो कद अझै घटायो! आफ्नो एउटा नागरिक मृत्युको मुखमा पुग्दा पनि वार्तासम्म गर्न नचाहने सरकारी रवैया क्रूरता र अमानवीयताको पराकाष्ठा हो।यसलाई सरकारले आफ्नो विजय ठान्यो भने आगामी दिनमा पछुताउनेछ!
स्कुल पढ्दा गरम् महिनामा बिहानी कक्षा हुन्त्यो । हाफटेम सम्म त ठिकै हुन्त्यो । त्यसपछि भने भट्मास खाइ आँउथे र पादेर उल्का।
रमाइलो चैँ के हुन्थ्यो भने,जुन चैं पदुवा हुन्त्यो त्यै चैं सबभन्दा पहिले 'ओहो कल्ले पाद्यो' भनी नाक थुन्त्यो।
वाइडबडी काण्डमा देउवाजीले त्यसै गर्नुभो। 😂
भोइस अफ नेपाल र नेपाल आइडोल जति गज्जब प्रतियोगिता हो त्यति नै तोरी भोटीङबाट चुन्ने प्रथा हो । भोटिङबाट कि त नेता चुनिन्छन् कि त प्रशान्त तामाङ । उत्कृष्ट प्रतिभा छानिन्न ।
नेपालमा यस्तो दुरुस्त मानवको जस्तो अनूहार भएको जनवार भेटियो
र खेतमा काम गरी रहेको बेला अचानक हमला गरिदियो एक जना गम्भीर घाइते भएका छन्
र यस्तो चितवन राष्ट्रिय निकुञ्जमा भेटीयको पूष्टी भयको जानकारी आएको छ
plzजनहित को लागी सबैले rtगरेर अरुलाई पनि जान्ने मैका दिउ
#true