@RaazBg@hark_sampang कालिदास झै आफू बसेको हाँगामा आफैले करौँती चलाउने व्यक्ति रहेछन् हर्के दाइ । कालिदास त ज्ञानी भए तर यिनी आफ्नै दम्भले दिनानुदिन भ्रष्ट हुदैछन् पतन हुदैछन् ।
@setopati तिम्रा दिन गए अब,थपक्क घरको कौसीमा बसेर घाम तापदै जेल जाने दिनहरू गन्दै बस है बा ।पहिले त कोनि के के पानी जहाज,रेल मार्ग र घर-घरमा ग्यसको पाईप लाईन भन्दै झुक्काएउ तर अब जनता झुक्किदैन्न।
भोट त तै आफ्नत , झोले ,भ्रष्ट ,देशदोर्ही, चम्चेहरूको मात्र हो नेपाली जनताको त आश नगरे हुन्छ।