@thapagk ➡️भएका कलकारखाना बेच्ने कांग्रेस
➡️युवालाई सस्ताेमा खाडीमा बेच्ने कांग्रेस
➡️चन्दा आतंकले देशका उद्योगीलाई दिक्क लगाउने कांग्रेसको पार्टनर माओबादी एण्ड गठबन्धन?
अनि घण्टाकाे उद्योग,
भेण्टाकाे ब्यापार ?प्रजातन्त्रपछिका २० बर्ष शासन गरेकाे कांग्रेसले बेरोजगार भन्दा अरु उत्पादन छैन
@salik_wagle @Premthapa30 @NepalPressnp वाग्ले जी पहिले खतिवडाकाे भाषण सुन...नामर्द भनेकाे केहाे ? अनि उनी कति सन्तानका बाउ हुन् ? अनि नामर्द काे अर्थ के छ?
हामी हाम्राे तारकेश्वरबासीकाे र समग्र क्षेत्र नं-६ बिकासकाे चाहनालाई मुर्तरुप दिन ख्यातिप्राप्त लिडर,जनपृय ब्याक्तित्व सर्वेन्द्र खनाललाई सुर्यमा भाेट हालेर जिताउने छौ । समृद्ध नेपाल सुखी नेपाली बनाउने उनकाे चाहानालाई सफल बनाउने छौ ।