हजुरबाको पालासम्म बिदेशीको अनुदान र ऋण थिएन।
बाको पालासम्म दलित,जनजाति, खस, मधेसी थिएन।
बाल्यकालसम्म कथित जनयुद्ध, बुर्जुवा, सर्बहारा थिएन।
मेरो पालामा गाउँमा युवा छैनन्, रोजगारी छैन, देशमा भविस्य छैनl
सबैभन्दा ठूलो कुरा नेताको बोलीमा बिश्वास छैन।
सम्झँदा देश त पुरानै ठीक रहेछ!
विष्णु पौडेल भ्रष्टाचारमा धरौटी बिनै छुट्नु, रवि लामिछाने ठगीको बिगो रकम बुझाएर मात्र छुट्नु र सर्वसाधारण चाहिँ वर्षौं जेल बसिसकेपछि मात्रै निर्दोष रहेछ भन्ने फैसलापछि छुट्नुमा समानता छ कि फरक छ होला ? लिगल रिसर्चका विद्यार्थीलाई प्रश्न !
#गीत प्रतिबन्ध मात्र होइन, समाजलाई विकृति र अश्लीलतातर्फ धकेल्ने यस्ता सामग्री बनाउनेहरूमाथि कानुन अनुसार कडा कारबाही हुनुपर्छ।
यस्ता #कलाकार र #सिर्जनालाई सामाजिक बहिष्कार गरौं।
हाम्रो संस्कृति, सभ्यता र सामाजिक मूल्य–मान्यताको संरक्षण गर्नु हामी सबैको साझा दायित्व हो।
बरू कलंकी–कोटेश्वरको माइक्रोबस समयमै गुडेर गन्तव्यमा पुर्याउँछ, तर नेपालका घरेलु एयरलाइन्सहरू कहिले समयतालिका अनुसार चल्ने भएनन!
यात्रुको समयको पनि मूल्य हुन्छ।
बारम्बारको ढिलाइको जिम्मेवारी कसले लिने??
गुनासो कसलाई गर्ने, र कसले सुन्ने???
@hello_sarkar@hello_CAANepal
रवि सर पाँचै वर्ष बालेन प्रम भनिरहन्छन्, किन?किनकि बीचमा केही गडबडी हुनु छ।
रवि सर रास्वपामा गुटबन्दी निषेध छ भनिरहन्छन्,किन?किनकि गुटबन्दी फस्टाइरहेछ।रवि सर रास्वपामा विभाजन छैन भनिरहन्छन्,किन?किनकि विभाजन तीव्र गतिमा हुँदाे छ।
खास कुराे याे हाे है मान्यजन!
संसदीय मर्यादा र लोकतन्त्रको कुरा गर्दा लाज लाग्दैन ? यस्ता कर्तुत गरेर आएकाहरूले ज्ञान पेल्नु शोभा दिँदैन । अस्ति सदनमै हानाहान गरेको याद छँदै छ । अनि त्यो समयमा लोकतन्त्र बलियो भएको थियो ? अहिले प्रधानमन्त्रीले संसदमा नबोलेकै कारण लोकतन्त्र कमजोर भयो ?
देश चलाउन अध्यादेश ल्याउँदा लोकतन्त्र कमजोर भयो ? अस्ति पार्टी फुटाउने अध्यादेश ल्याउँदा लोकतन्त्र मजबुत भएको थियो ?
पुरानाले बोलेरै देश सके; नयाँले नबोली देश बनाउँछन् भन्नेमा हामी ढुक्क छौ!
तर,
यसरी कती दिन चल्छ?
आएर #खड्ग_प्रसाद जस्तो आफ्नो बिरोधी/बिपक्षीलाई गालीको बर्षा गर्नु भनेको पनि होईन!
आउनुस, तपाई ईमान्दार मान्छे हो, आएका प्रश्नको ईमान्दारीताका साथ उत्तर दिनूस, खत्तम!
मेयर पदभन्दा माथि उठ्नुपर्यो साथी,
अब त दुई तिहाइ सरकारको शक्तिशाली #प्रधानमन्त्री पो होत।
राष्ट्रपति मलाई पनि फिटिक्कै मन पर्दैन, तर के गर्ने — कुनै कुरा गलत छ भने आफ्नो हातमा शक्ति हुँदा त्यसलाई सुधार्ने प्रयास गर्ने हो, जुरुक्क उठेर हिँड्ने होइन!
नेपालमा मजदुरको परिभाषा बदलिएको छ!
पहिले पहिले आफ्नो पसिना बगाएर खाने मजदुर हुन्थ्ये, आजकाल पार्टीका झण्डा हल्लाएर!
ती सबैलाई #मजदुर_दिवसको शुभकामना!
आशा गरौँ, अर्को वर्ष मजदुरको नाममा पार्टीका झण्डा हल्लाउनेहरूलाई शुभकामना दिनु नपरोस्।
@ShahBalen@hamrorabi
राजाले गरेका काम जनताले थाहा पाउँछन् कि, हाम्रो बदनियतको पोल खुल्छ कि भन्ने त्यत्रो डर?
लोकतन्त्र र समाजवादका जार्गन ओकलेर इतिहास मेटाउन लागिपरेका अपराधीहरुको आफ्नै इतिहास कालो अक्षरले लेखियो र मेटियो पनि!
औँछन् धेरै उकालो–ओरालो, एकनास पाइला चाल्दै जाऔँ।
लक्ष्यमा पुग्न सजिलो हुँदैन, आतिएको मनलाई सम्हाल्दै जाऔँ।
गहिराइमा डुब्दै नडुब, डुबिसकेको छौ भने मोती नटिपी नफर्क…
यहाँहरू सबैलाई नयाँ वर्ष २०८३ को हार्दिक मंगलमय शुभकामना।
उहाँ हुनुहुन्छ पत्रकार सुरज खड्का एमालेको विराेध प्रर्दशनभएको घटना बारे नेपाल प्रेसका
सम्पादक मातृका पौडेल सँग कुरा गर्दैै
प्रेस र पत्रकारिताकाकोे खोल ओढेर कसै माथी पनी यो हद सम्मको भ्रम फैलाएर गरिने
पत्रकारिता लाई हामी सर्वसाधारण के बुझ्ने मातृका सर?
@NepalPressnp@matrikas
घटना ठ्याक्कै १ वर्ष अगाडीको हो:
तत्कालीन प्रम केपी ओलीले इतिहासले फालीसकेको शक्ति भनेर भन्दैगर्दा आज उहाँलाई इतिहासले फालेको होकी होईन?
तपाईंको हिरासत बसाईको केही घर माथी रहेको निर्मल निवास तिर मुन्टो फर्काउने हिम्मत नगर्नु होला तपाईंलाई निसन्देह रद्दीको टोकरीमा फालिसकिएको छ।