Without any word ❤️👩❤️👨 ❤️you was❤️you are❤️and you will ❤️😍#myvalentine ❤️😍❤️ #happyvalentinesday 💐 @ Husum, København, Denmark https://t.co/wftDs9BoCh
'सत्य मेव जयते' मान्यो भने उस्ले अतिक्रमण गरेको भुमि छोड्दा उस्को क्षेत्रफलको केवल ०.००९ प्रतिसत नबढ्ने रहेछ। 'सिंह मेव जयते' मान्दा नेपालको ०.२१ प्रतिसत खोस्ने कोसिस गर्ने रहेछ।
नेपालको सार्वभौमसत्ताको भारतले सम्मान गरोस। नेपालीले सैनिक बलमा जित्न नसक्लान, तर हार मान्दैनन्।