उम्मेदवार बन्दा पेस गरेको रवि लामिछानेको नागरिकता अवैधानिक छ भन्नी के रबी माहाराज लाई थाहा थीयन होला ! लामिछानेले गरेका केही काम राम्रो छ ! तर बुजे पनी नबुजे झै गरी आफ्नो खुट्टा मा बन्चरो हान्ने काम रबी बाट नै भयको हो ! 🙏 जयहोस
हामी ले जती राम्रो सब्द लेखेको छ ! हाम्रो बानी र गरै त्स्तै छ त ! के हामी ले अरुलै जती राम्रो अर्ति उपदेश दीयको ज्स्तो हामी ले तस्तै पालाना गरेको छ त आफु ले गरेको काम र कुरा को बीचर गरु त ! 🙏 जयहोस कोरोना ले कोइ मर्नु नपरोस!