यो वर्ष चारवटा नेपाली फिल्मले १० करोड रूपैयाँभन्दा माथिको व्यापार गरे। त्यसमध्ये दुई फिल्मका निर्देशक नयाँ छन् भने बाँकी दुईको पनि दोस्रो वा तेस्रो फिल्म मात्र हो। https://t.co/KQh5e0Cxad
'जीवनको स्वतन्त्रता गुमेको सोच्दा सोच्दै म तनावमा पुगिसकेको थिएँ। त्यसपछि एक रात जागिर छाड्ने निर्णय लिएँ र भागेँ।'
BY: @sushilnepal_
https://t.co/JwbCmqxXpw