So, I've used my lil brain and created a name, 🎀 BA-R-BE 🎀, for your favourite political duo.
Now it's your turn to use your brain and ask them to be a lil accountable.✌️
Jay Ghanti🎀
#BalenShah#RabiLamichhane#BARBE🎀
नवोदित सत्ताधारी दलभित्र सरकार र पार्टी वीचको असमझदारी बढ्दै गएको कुरा सार्वजनिक रूपमा पोखिन थाल्नु देश र लोकतन्त्रकोनिम्ति शुभसंकेत होइन।
स्मरण रहोस्, २००७ सालपछि कांग्रेसमा बिपी र मातृका समूह, पुनः कांग्रेसमा २०४७ पछि ७४ र ३६ (सांसद) समूह र २०५८ पछि गिरीजा र देउवा समूह, २०५२ पछि एमालेमा महाकाली सन्धी पक्षधर र विरोधी समूह, २०६४ पछि माओवादीमा संविधान बनाउने र जनविद्रोह गर्ने समूह वीचको अन्तर्संघर्ष र फुटले देश, लोकतन्त्र र जनतालाई कति नोक्सान भयो इतिहास साक्षी छ।
भनाइ पनि छ - History repeats because men repeat their mistakes. ( इतिहास दोहोरिन्छ किनकि मान्छेले आफ्ना गल्ती दोहोर्याउँछन्।)
जेन-जी विद्रोहको जगमा बनेको युवा वाहुल्य पार्टी र सरकारले इतिहासका गल्ती नदोहोर्याओस्। बरू इतिहासबाट पाठ सिकेर नयाँ इतिहास निर्माण गरोस्!
#RabiLamichhane #Balenshah #rastriyaswatantraparty #democracy
So, I've used my lil brain and created a name, 🎀 BA-R-BE 🎀, for your favourite political duo.
Now it's your turn to use your brain and ask them to be a lil accountable.✌️
Jay Ghanti🎀
#BalenShah#RabiLamichhane#BARBE🎀
Journalists arrested for doing their jobs, the PM's Chief Advisor mocks it, and the PM joins in. The PMO claims ignorance.
COWARDICE KNOWS NO SHAME.
@DahalDeepa ma'am: Did the journalist in you feel ashamed watching all this, or not?
प्रधानमन्त्रीको सचिवालयले नै प्रहरीलाई पठाएको थियो पक्राउ गर्न २८ पत्रकारको सूची
- अन्तिममा सातजनाको सर्ट लिस्टिङ गर्दै ‘अन द स्पट’ उठाउन आदेश
https://t.co/PLjyPwKCuZ
प्रधानमन्त्रीज्यू,
झरी परिरहेको छ बाहिर। चिया पिउँदै पारिजातको ‘तोरीबारी, बाटा र सपनाहरू’ पढ्नुहोला। आज बिदाको दिन पनि हो।
जनताका सपना पढ्न नसक्नेले कम्तीमा किताबका सपना त पढून्!
धन्यवाद।
- नेपाली नागरिक।
के तपाइलाइ थाहा छ नेपालमा गेम बनाएर संसारभर नाम कमाएका गेम कम्पनीहरू पनि छन । संसारकै सबैभन्दा चर्चित लुडो (~ २०० मिलियन Downloads ) र कलब्रेक गेम (१५० मिलियन + downloads) नेपालीले नै बनाएका हुन् । हामीले वहाँहरु लाई बोलाएर समस्याहरू पनि बुझ्यौं र यो Game Development क्षेत्रलाई सजिलो बनाउन र उद्योगको रूपमा अघि बढाउने कुराहरू बारे पनि कुरा गर्यौं र अब वहाँहरुको समस्या समाधान गर्ने गृहकार्य अघि बढाइएको छ । नेपाल बाटै हामीले Global Unicorn कम्पनी बनाउन सहज पार्नुपर्ने नियम, वातावरण सबै पुनरावलोकन गर्नेछौ ।
IT को प्रोडक्टहरु र एक्सपोर्ट पनि अहिले निकै promising स्टेजमा छ र हाम्रो ट्यालेन्ट, कम्पनीहरूले सहजै कमाउने, re invest गर्ने कुराहरू लाई ध्यानमा राख्दै tax सहजता र Policy improvement, international income मा conservative नियमहरू अझै सहज बनाउने छौं।
यसका साथै Game Jam, Startup events, IT Sector र राष्ट्र बैंक, अर्थ मन्त्रालयको regular interaction, Hackathons र समग्र IT Product & Gaming industry लाई फाईदा हुने ecosystem events मा invest गर्ने छौं ।
@ShahBalen प्रधानमन्त्रीज्यू,
झरी परिरहेको छ बाहिर। चिया पिउँदै पारिजातको ‘तोरीबारी, बाटा र सपनाहरू’ पढ्नुहोला। आज बिदाको दिन पनि हो।
जनताका सपना पढ्न नसक्नेले कम्तीमा किताबका सपना त पढून्!
धन्यवाद।
- नेपाली नागरिक।
समाचारको स्रोत पत्ता लगाउन समाचार कक्षमा छिरेर प्रहरीले पत्रकार पक्राउ गर्न थालेको हो भने यो मुलुकमा संविधान सकियो । प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको रक्षाका लागि लड्दै गरौंला, पहिले संविधान जोगाउन लड्नु पर्ने भयो।
नेपाल प्रहरीले एकपछि अर्को समाचार–कक्षमा छिरेर जसरी पत्रकारहरुलाई धरपकड गरेको छ, यो विद्यमान कानुन र संविधानको सरासर बर्खिलाफ छ । यो कदमले लोकतान्त्रिक हक–अधिकार कुण्ठित गर्न खोजेको देखिन्छ ।
प्रधानमन्त्री कार्यालयले यो घट्नामा आफ्नो संलग्नता र जानकारी नरहेको भनेर मात्र पुग्दैन । कुनै पनि सरकारी निकायले चाल्ने कदम स्वतः सरकारको जिम्मेवारीभित्र पर्न आउँछ । त्यसैले यसबाट सरकार पन्छिन मिल्दैन ।
यदि यसप्रति प्रधानमन्त्री कार्यालय या गृह मन्त्रालयको साँच्चै असहमति हो भने यो निर्णय कसले, किन, कुन नियतले लिएको हो, सम्बन्धित अधिकारीलाई अविलम्ब कार्वाहीको दायरामा ल्याउनुपर्छ । नत्र त मुलुकमा द्वैध शासन पन्पनाउन थालेको रुपमा हामीले बुझ्नुपर्ने हुन्छ ।
संचारमन्त्री @BikramTmilsina ज्यु, पत्रकारहरु रिहा भएको अपडेट गराएर मात्रै पुग्दैन। हाम्रा पत्रकार साथिहरु कसको आदेशमा, के आधारमा पक्राउ परेका हुन् ? जवाफ दिनुस।
"माथिको आदेशमा" सादा पोसाकका प्रहरीले "समाचार लेखेकै" कारण पत्रकारहरुलाई पक्राउ गरिरहेका छन् तर
प्रधानमन्त्री कार्यलय, गृहमन्त्रालयमा "यसबारे कुनै जानकारी छैन।" त्यसोभए यो "माथिको आदेश" कहाँबाट आईरहेको छ? "माथिको आदेश" भनेको को हो? कसले दिईरहेको छ, संविधानभन्दा माथिबाट आदेश?
पत्रकार पक्राउ परेको खबरसँगै प्रधानमन्त्रीले नियन्त्रणमा लिइएका पत्रकारहरूलाई तत्काल रिहा गर्न सम्बन्धित निकायलाई निर्देशन दिइसक्नुभएको
२३ मिनेट बढि भैसकेछ तरपनि प्रहरी @NAYA_PATRIKA को कार्यलयमै छन्। प्रधानमन्त्रीको निर्देशन नमान्ने यो "माथिको आदेश" कहाँबाट/कसले दिईरहेको छ?
"माथिको आदेशमा" सादा पोसाकका प्रहरीले "समाचार लेखेकै" कारण पत्रकारहरुलाई पक्राउ गरिरहेका छन् तर
प्रधानमन्त्री कार्यलय, गृहमन्त्रालयमा "यसबारे कुनै जानकारी छैन।" त्यसोभए यो "माथिको आदेश" कहाँबाट आईरहेको छ? "माथिको आदेश" भनेको को हो? कसले दिईरहेको छ, संविधानभन्दा माथिबाट आदेश?
"माथिको आदेशमा" सादा पोसाकका प्रहरीले "समाचार लेखेकै" कारण पत्रकारहरुलाई पक्राउ गरिरहेका छन् तर
प्रधानमन्त्री कार्यलय, गृहमन्त्रालयमा "यसबारे कुनै जानकारी छैन।" त्यसोभए यो "माथिको आदेश" कहाँबाट आईरहेको छ? "माथिको आदेश" भनेको को हो? कसले दिईरहेको छ, संविधानभन्दा माथिबाट आदेश?
तर
यी सबै संकटभित्र अर्को डरलाग्दो संकट छ - महिला र बालबालिकाको सुरक्षा र गरिमाको संकट।आफ्नै घरमा समेत महिलाको सुरक्षा चुनौतिपूर्ण हुने हाम्रो सामाजिक परिवेशमा अपरिचित व्यक्तिहरूसँग एउटै कोठा साझा गर्नुपर्दा उनीहरूको अस्मिता र सुरक्षाको अवस्था कस्तो होला?
Seeing some questions on the crypto donation story, so to be clear: Nepal is not receiving crypto. It remains prohibited here.
Donations sent through the NepalRelief portal are converted to USD in the United States by Cross River Bank, a US-regulated bank, and wired to the Government of Nepal's PM Disaster Relief Fund via SWIFT.
Only dollars reach Nepal. No crypto touches our banking system.
Government of Nepal Seeks Executive Director for New Software Development and Operation Center !
The Government of Nepal is hiring an Executive Director for the new Software Development and Operation Center the institution that will build and run core public digital services.
Applications are now open through the Office of the Prime Minister and Council of Ministers.
#GovTechNepal #DigitalNepal #Vacancy